Author: Admin

आजको विदेशी विनिमय दर : अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म कति?
TNV News Update

आजको विदेशी विनिमय दर : अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (मे ११, २०२५) का लागि विदेशी मुद्राको अद्यावधिक विनिमय दर सार्वजनिक गरेको छ। आज तोकिएको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद र बिक्री मूल्य निम्नानुसार रहेका छन्: प्रमुख मुद्राहरूको विनिमय दर (प्रति एकाइ): मुद्रा खरिद दर (रु) बिक्री दर (रु) अमेरिकी डलर (USD) 136.30...
पुटिनको शान्ति प्रस्ताव : “बिना सर्त युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न तयार छौं”
TNV News Update

पुटिनको शान्ति प्रस्ताव : “बिना सर्त युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न तयार छौं”

काठमाडौँ  । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग दीगो शान्तिका लागि बिना सर्त प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्। आइतबार क्रेमलिनबाट जारी वक्तव्यमा पुटिनले आगामी बिहीबार टर्कीको इस्तानबुलमा वार्ताको तयारी गर्न किभलाई आग्रह गरेका हुन्। “हामी किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ताको प्रस्ताव गर्छौं,” पुटिनले भने, “वार्ता आगामी बिहीबार इस्तानबुलमा हुनसक्छ।”उनका अनुसार यसका लागि...
प्रचण्डको अभिव्यक्तिमा तथ्य होइन, कुन्ठा देखिन्छः एमाले महासचिव पोखरेल
TNV News Update

प्रचण्डको अभिव्यक्तिमा तथ्य होइन, कुन्ठा देखिन्छः एमाले महासचिव पोखरेल

बुटवल ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र आलोचना गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले वर्तमान सरकारले उल्लेखनीय सफलता हासिल गरिरहँदा प्रचण्डमा “पीडा र छटपटी” बढिरहेको टिप्पणी गरेका हुन्। पोखरेलले लेखेका छन्, “प्रचण्डजी, तपाईं के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले...
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
TNV News Update

भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी

जम्मु कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् । तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन । भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ । भारत...
कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुतलादहन
TNV News Update

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुतलादहन

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा प्रदर्शन भएको छ । एकीकृत समाजवादीनिकट संगठनहरुले बिरोध प्रदर्शन गरेका छन्। घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत संठनका नेताहरूले मंगलबार काठमाडौँको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री...
कुलमानलाई पदबाट हटाउने निर्णयप्रति रवीले गरे यसरी विरोध
TNV News Update

कुलमानलाई पदबाट हटाउने निर्णयप्रति रवीले गरे यसरी विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति साङ्केतिक विरोध गरेका छन् । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् । लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै क्याप्सनमा ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम...
विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय
TNV News Update

विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय

काठमाडौँ, फागुन । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । नेकपा (एमाले)को संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यहीँ अधिवेशनबाट पास...
दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै [तस्बिरहरू]
TNV News Update

दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै [तस्बिरहरू]

काठमाडौँ, ४ फागुन । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइँदै छ । नारायणहिटी संग्रहालय अगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो । पैदलमार्गको चौडाइ कम्तिमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि ब्रिक सोलिङ...
जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्नेबाहेक अरु काम भएन : चन्द्र भण्डारी
TNV News Update

जलन हुने, शीघ्र स्वास्थ्य लाभको कामना गर्नेबाहेक अरु काम भएन : चन्द्र भण्डारी

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल...