महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण
TNV News Update

महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण

काठमाडौँ, २२ वैशाख । नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, चुनौती, साहस र सफलताका विविध आयाम समेटिएको राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलद्वारा लिखित ‘नारी रेखा’ पुस्तक लोकार्पण गरिएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेललगायतले लोकार्पण गर्नुभएको उक्त पुस्तकमा नारीको सङ्घर्ष र जीवनको यथार्थ चित्रण छ...
रमा तिवारी हत्या प्रकरण : झापा प्रहरीले सार्वजनिक गर्‍यो मुख्य आरोपित
TNV News Update

रमा तिवारी हत्या प्रकरण : झापा प्रहरीले सार्वजनिक गर्‍यो मुख्य आरोपित

तेजन खड्का झापा, २२ जेठ । झापा प्रहरीले दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भारतको अररिया घर भइ दमकमा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो ।...
भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने
TNV News Update

भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने

काठमाडौँ, २२ जेठ । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किनुभएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय...
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
TNV News Update

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

काठमाडौँ, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएको छ । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नुभएको हो । उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा...
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छ : नेता आङदेम्बे
TNV News Update

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छ : नेता आङदेम्बे

काठमाडौँ, २२ जेठ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ, भन्नुभयो । स्वच्छ, हराभरा र दिगो...
बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन : राजेन्द्र दाहाल
TNV News Update

बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन : राजेन्द्र दाहाल

पार्वती भण्डारी काठमाडौँ, २२ जेठ । वरिष्ठ पत्रकार एवम् अध्येता राजेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताउनुभएको छ । उहाँले बालबालिका र युवाहरुको शिक्षालाई उच्च प्राथमिकतामा नराखेको र त्यसै अनुसारको कार्यक्रम नआएको साथै साधन–स्रोतको उचित वितरण नभएको भन्दै...
सन्दर्भ विश्व वातावरण दिवस : ‘जोगाए पो प्रकृति जोगिएला भविष्य’
TNV News Update

सन्दर्भ विश्व वातावरण दिवस : ‘जोगाए पो प्रकृति जोगिएला भविष्य’

प्रगति ढकाल ए मान्छे हो, रोक आफैँलाई डढाउन खोज्ने हातहरु, पछि फर्काउ विष कुण्डतिर बढेका तिम्रा ती खुट्टाहरुः रुखलाई संरक्षण गर्न प्रयोग गर, भविष्यमाथि बन्चरो नहान, बुझ र फर्क हरित नेपालतर्फ । कवि निर्मलमणि अधिकारीको ‘बुझ र फर्क’ शीर्षकको कविताबाट ल्याइएको यी हरफहरुले हरियाली, जीवन र भविष्यप्रतिको चिन्तालाई उजागर गरेको...
जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन : सूर्यप्रसाद मैनाली
TNV News Update

जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन : सूर्यप्रसाद मैनाली

सञ्जय कुमार यादव जनकपुर, २२ जेठ । मधेस प्रदेशमा बढ्दो गर्मी, खडेरी, भूमिगत पानीको सतह घट्दै जानु, प्रदूषण र जलवायु परिवर्तनका असरहरू पछिल्ला वर्षहरूमा थप गम्भीर बन्दै गएका छन् । यस्ता चुनौतीबिच मधेस प्रदेश सरकारले वातावरण संरक्षण, चुरे क्षेत्रको व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको...
गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
TNV News Update

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ, २२ जेठ । गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश...