अहिलेका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन, नाम मात्रै फेर्न बाँकी छ : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन् । बिहीवार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्टहरु विश्वमै सकिसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताए । उनले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको जिकिर गरे । ‘संसारभर खत्तम...
मेघा कलेजद्वारा निःशुल्क होटल व्यवस्थापन तालिमदेखि ‘स्वाद उत्सवसम्मः दक्षताको नयाँ आयाम
बुटवल । रुपन्देहीको प्रतिष्ठित वेष्ट्रन मेघा कलेजले आगामी शैक्षिक सत्रसँगै परम्परागत शिक्षालाई अझ निखार्दै, होटल व्यवस्थापन क्षेत्रमा नयाँ उपलब्धि र उत्सवमय अवसरहरू प्रस्तुत गर्ने भएको छ। प्राचार्य अधिवक्ता किसु शर्माले बिहीबार पत्रकार सम्मेलनमार्फत कलेज परिसरमै विविध कार्यक्रम घोषणा गर्दै असार १ गतेदेखि कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि १० दिने पूर्णरूपले...
ट्रम्प र मस्कको मित्रतामा पूर्णविराम, ट्रम्पले गरे सम्बन्ध अन्त्यको घोषणा
काठमाडौं । कुनै समयका निकटतम सहयात्री, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र खर्बपति व्यवसायी एलन मस्कबीचको सम्बन्ध अब शत्रुतामा परिणत भएको छ । एकअर्काविरुद्ध सार्वजनिक रूपमा चलेको कटु आरोप-प्रत्यारोपको शृङ्खलापछि राष्ट्रपति ट्रम्पले मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन् । यस घटनाले अमेरिकी राजनीति र प्रविधिको संसारमा तरंग पैदा गरेको...
‘एक्सन’मा प्रचण्ड, बोलाए विपक्षी दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका छन् । कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको ११ महिनापछि पहिलोपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग सघन छलफल गरेको प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका हुन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठक मध्याह्न १२ बजे...
स्थानीय तहहरुका बीचमा असल अभ्यासको थालनी, रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति
बुटवल । रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन्...
जनताको विचमा जनमतका राष्ट्रिय सचिव यादव, मलखाद व्यवस्थापन र बिद्युत महसुल निशुल्क गर्न माग
भैहरवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव शनिवार(आज) रुपन्देही क्षेत्र नम्बर४का किसानहरु संग भेटघाट गर्नुभएको छ। जनमत पार्टीबाट सांसदको प्रत्यासी समेत रहनुभएका यादवले आफ्ना क्षेत्रका नागरिकहरुका समस्याहरु बुझ्न र आफ्ने तर्फबाट सक्दो पहल गर्न विगत देखीनै मर्चवारका नागरिकका विचमा पुग्दै आउनुभएको छ । शनिवार मर्चवारका विभिन्न पेशा व्यवासय गर्दै...
जनताकाे विचमा जनमतका राष्ट्रिय सचिव यादव, मलखाद व्यवस्थापन र बिद्युत महसुल निशुल्क गर्न माग
भैहरवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव शनिवार(आज) रुपन्देही क्षेत्र नम्बर४का किसानहरु संग भेटघाट गर्नुभएको छ। जनमत पार्टीबाट सांसदको प्रत्यासी समेत रहनुभएका यादवले आफ्ना क्षेत्रका नागरिकहरुका समस्याहरु बुझ्न र आफ्ने तर्फबाट सक्दो पहल गर्न विगत देखीनै मर्चवारका नागरिकका विचमा पुग्दै आउनुभएको छ । शनिवार मर्चवारका विभिन्न पेशा व्यवासय...
अनौपचारिक अर्थतन्त्रका कारण सामाजिक विकास असन्तुलित भयो : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गरेका हुन् । उनले राज्यकै नीतिहरूमा पनि अनौपचारिक...
समृद्ध समाज निर्माणका लागि बकर इदले प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इदको पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको...