Author: Admin

देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा गयो, सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : डा. शेखर कोइराला
TNV News Update

देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा गयो, सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सरकारमा भए पनि सत्ताको साँचो वामपन्थीहरूसँग रहेको भन्दै अब पार्टीले सत्ताको नेतृत्व आफ्नो हातमा लिनुपर्ने बेला आएको बताएका छन् । देश कठिन परिस्थितिबाट गुज्रिरहेको र मध्यममार्गी शक्ति कमजोर हुँदा अराजकता निम्तिने खतरा औँल्याउँदै उनले कांग्रेसले नै देशलाई जोगाउन सक्ने दाबी...
राष्ट्रिय परीक्षा बोर्ड बुटवलद्वारा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण सम्पन्न
TNV News Update

राष्ट्रिय परीक्षा बोर्ड बुटवलद्वारा कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण सम्पन्न

बुटवल  । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश, बुटवल रुपन्देहीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुटवलको कालिका मानवज्ञान माविमा सम्पन्न भएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीका अनुसार उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम गर्दै त्रुटिरहित...
बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने
TNV News Update

बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने

बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी...
लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने
TNV News Update

लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने

दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो ।...
लायन्स तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन
TNV News Update

लायन्स तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन

बुटवल । तिलोत्तमा नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकको पश्चिमतर्फ निर्माण गरिएको यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको हो । प्रतिक्षालयको आइतबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले...
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमतिको मस्यौदा तयार
TNV News Update

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमतिको मस्यौदा तयार

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात...
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
TNV News Update

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा,...
चर्को विरोधपछि राजावादीको उपत्यका बन्द फिर्ता
TNV News Update

चर्को विरोधपछि राजावादीको उपत्यका बन्द फिर्ता

  काठमाडौं । संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि तय गरिएको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा आइतबारको प्रदर्शनका क्रममा गिरफ्तार गरिएका नेताहरू रिहा भइसकेकाले बन्द कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत राप्रपा उपत्यका बन्दको पक्षमा...
देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती
TNV News Update

देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो । निजी प्रयोजनका लागि...