लुम्बिनीको बजेट आज : कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश...
प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएको सूचना
काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी...
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्धाटन गरिएको हो । प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको...
सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग, प्रमुख जिल्ला अधिकारीलाई व्यवसायीको ज्ञापन पत्र
भैरहवा । विभिन्न ६ बुँदे माग राख्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । हाल सबैप्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने लगायत माग राख्दै व्यवसायी आन्दोलित भएका हुन् । व्यवसायीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई...
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । आफूलाई जोडेर सामाजिक...
अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो
काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि बिहीबार इजलासमै कालोमोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक–एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी...
राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीको आयोजनामा भोलिदेखि बुटवलमा क्रिकेट प्रतियोगिता
बुटवल । शैक्षिक परामर्श व्यवसायीहरुलाई एकताबद्ध बनाउने उदेश्य सहित राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउन एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जेठ ३०...
बुटवलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने
बुटवल। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए। उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर...
नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज र नेपालबीच पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेलिन लागिएको हो । ऐतिहासिक मानिएको यो तीन खेलको श्रृंखला सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आयोजना हुनेछ । क्रिकेट संघ नेपालको आयोजनामा...