पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
TNV News Update

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ, २० चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी,...
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ
TNV News Update

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्लो पटक मूल्यवृद्धि गरेको एक सातामै निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले...
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
TNV News Update

जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौँ, १९ चैत । नेकपा (एमाले)को संसदीय दलका नेता राम बहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उहाँले छानविनको माग गर्नुहुँदै आन्दोलनका क्रममा...
सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : आङ्देम्बे
TNV News Update

सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : आङ्देम्बे

काठमाडौँ, १९ चैत । नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो...
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा
TNV News Update

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा

सङ्गीता राई धरान, १९ चैत । पिपलको छहारीमुनि विछच्याइएका छन् प्लास्टिकका म्याट र बोरा । पिपलको रूखमा अड्याइएको बोर्डमा लेखिएको छ,‘श्री पिपलबोटे खुला विद्यालय’ । जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०÷३५ जना बालबालिका दिनहुँ बिहान ७ बजे किताब, कापी र कलम च्यापेर ट्युसन (अध्यापन कक्षा) पढ्न आइपुग्छन् । चन्द्र...
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
TNV News Update

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

भक्तपुर, १९ चैत । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रुपमा सञ्चालन हुने ऐतिहासिक प्रसिद्ध बिस्का (बिस्केट) जात्रा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न आज सुरक्षा निकायले अनुगमन गरेको छ । यहीँ चैत २७ गते सुरू भइ आगामी वैशाख ५ गते सम्पन्न हुने जात्रालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उद्देश्यले जात्राको...
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
TNV News Update

मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ

नारायणगढ, १९ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मालपोत कार्यालय चितवनमा सेवा लिन आएका सर्वसाधारणलाई अवरोध गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रविन्द्र...
सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय
TNV News Update

सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

काठमाडौँ, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । सभामुख पदको निर्वाचनका लागि यही चैत २२ गते...
करिब एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर
TNV News Update

करिब एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी, १९ चैत । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिम बहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् । सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम...