शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र यादव
TNV News Update

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र यादव

रुपन्देही, २९ पुस । सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ । उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बन्नुभएको छ । कार्यालय...
टिपर दुर्घटनामा चालकको मृत्यु
TNV News Update

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची, २९ पुस । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज साँझ भूमिकास्थान नगरपालिका–३ ठुलाखर्कस्थित भित्री सडकखण्डमा लु२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको हो । गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक ट्रक सडकबाट करिब चार...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा
TNV News Update

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ, २९ पुस । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उहाँले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न...
विशेष महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा
TNV News Update

विशेष महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा

विश्वप्रकाश शर्माले गगनलाई गरे पार्टीको भावी नेतृत्व र प्रधानमन्त्रीको प्रस्ताव । गगनले प्रस्ताव स्वीकार्दै सबै निर्णय अब महाधिवेशनको हलबाट टुंगिने घोषणा गरे । नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया प्रारम्भ भएको छ ।
बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
TNV News Update

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा...
नक्कली ‘वर्क पर्मिट’ देखाएर उठाएका थिए करोडौं रकम
TNV News Update

नक्कली ‘वर्क पर्मिट’ देखाएर उठाएका थिए करोडौं रकम

२९ पुस, काठमाडौं । एक कन्सल्टेन्सीले नक्कली ‘वर्क पर्मिट’ देखाएर युवालाई बुल्गेरिया र क्रोएसिया पठाउन पैसा उठाएर ठगी गरेको पाइएको छ । काठमाडौं कोटेश्वरस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ ले चार महिनाभित्र रोजगारीका लागि बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै नक्कली वर्क पर्मिट देखाएर ठगी गरेको पाइएको हो । हालसम्म करिब १ सय...
एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो
TNV News Update

एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ । पार्टी संस्थापन समूह र विशेष महाधिवेशन प्रतिनिधिका समूहका केही नेताबीच भएको छलफलमा यसबारे कुरा भएको हो । विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया सुरु गरिसकेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको थियो ।...
बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता
TNV News Update

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ, २९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म फिर्ता लिन सक्ने भनी निर्वाचन...
१५ देखि १९ वर्ष समूहका चारमध्ये एक जना विद्यालयबाहिर : प्रतिवेदन
TNV News Update

१५ देखि १९ वर्ष समूहका चारमध्ये एक जना विद्यालयबाहिर : प्रतिवेदन

काठमाण्डाै – देशभर ५ वर्षदेखि १७ वर्ष उमेर समूहका झन्डै १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार तीमध्ये झन्डै आधा बालबालिका कहिल्यै विद्यालय नगएका र आधा विद्यालय जान छाडेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित नेपालमा शिक्षा...