Category: TNV News Update

ओली–लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
TNV News Update

ओली–लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश...
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
TNV News Update

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ, २३, चैत्र । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताउनुभयो । “मुक्तिनाथ क्षेत्रमा यसअघि छ पटक सम्म...
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
TNV News Update

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौँ, २३ चैत । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भएरनभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागु भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौँ उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।...
नेपाली महिला उद्यमीहरूको प्रयास स् स्वदेशी उत्पादन विश्व बजारमा फैल्याउँदै
TNV News Update

नेपाली महिला उद्यमीहरूको प्रयास स् स्वदेशी उत्पादन विश्व बजारमा फैल्याउँदै

मनिषा बस्नेत काठमाडौँ, २३ चैत । महिला उद्यमी महासङ्घ नेपालले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना गरेको नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको मेलाले देशभरका महिला उद्यमीहरूको सिर्जनशीलता, संघर्ष र सफलतालाई एकै थलोमा प्रस्तुत गर्दै स्वदेशी उद्यमशीलताको बलियो सम्भावना देखाएको छ । नेपालका...
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
TNV News Update

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

काठमाडौँ, २३ चैत । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरू गरेको छ । पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि...
सदनमा अनुहार मात्र परिवर्तन नभइ काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ : बुर्लाकोटी
TNV News Update

सदनमा अनुहार मात्र परिवर्तन नभइ काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ : बुर्लाकोटी

काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठुलो रहेको बताउनुभएको छ । उहाँले जनताले आफूहरूलाई ठुलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभइ काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । “हामीमाथि...
साँस्कृतिक पर्व : ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’
TNV News Update

साँस्कृतिक पर्व : ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

शुरबहादुर सिंह कर्णाली, २३ चैत । ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ अर्थात् (चैतको १२ गतेसम्म पनि घर पुगेन भनेर जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । कथनी भए पनि करणीसँग मेला खाने यस भनाइले यहाँको सामाजिक र सांस्कृतिक...
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री डा.वाग्ले
TNV News Update

आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ, २३ चैत । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गर्नुभएको छ । एसोसिएसनका पदाधिकारीहरूसँग आज बिहान भएको भेटमा अर्थमन्त्रीले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...
मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
TNV News Update

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ, २३ चैत । ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जित्नुभएको छ । महिला/पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घन्टा २० मिनेट तथा विनोद छ घन्टा ५० मिनेटमा दुरी पार गर्दै उपाधि जित्नुभएको हो । महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा...