माधव नेपालविरुद्ध थुनछेक बहस सकियो, आदेश आजै आउने
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा थुनछेक बहस सकिएको छ । बुधबार विशेष अदालतमा नेपाल पक्ष र सरकारी वकिलबीच अन्तिम बहस सम्पन्न भएको हो । अब अदालतले आजै आदेश दिने तयारी गरेको स्रोतले जनाएको छ । नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ,...
इरानबाट घर फर्केका बुटवलबासी पोख्रेल र गैरेलाई नगर प्रमुख पाण्डेको भेट
बुटवल। भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीलाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् । इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई उनीहरुको घरमै पुगेर नगर प्रमुख पाण्डेले भेट गरेका हुन् । इरानबाट भारत हुँदै बेलहिया...
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने विशेष अदालतको आदेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधवार राति ३५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । नेपालले बुधवार बिहान...
वेस्टर्न मेगा कलेजको होटल व्यवस्थापन तालिम सम्पन्न
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नम्बर १५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजले १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम समापन गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि विभिन्न विषयमा तालिम दिई उनीहरुको खाली समयलाई सदुपयोग गर्ने उद्देश्यले उक्त तालिम कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई...
टी–१० क्रिकेट प्रतियोगिता : एसियन बुद्ध फाइनलमा
भैरहवा । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा एसियन बुद्ध फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल भएका थिए । एसियन बुद्धले न्यू होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ...
शुद्धोदन गाउँपालिकाको ७५ करोड रुपैयाँको बजेट सार्वजनिक, आर्थिक विकासमा ‘समृद्ध शुद्धोदन’ को नयाँ लक्ष्य
रुपन्देही । शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यो बजेट गाउँसभाको १८औं अधिवेशनमा प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५६ प्रतिशत अर्थात ४२ करोड १७ लाख ११ हजार ७...
तिलोत्तमाले ल्यायो २ अर्ब ९२ करोडको बजेट
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वर देवी चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पूँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत रहने...
परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई शुद्धोदन गाउँपालिकाद्वारा सम्मान
बुटवल । शुद्धोदन गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई सम्मान गरेको छ। सोमबार गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१को वार्षिक परिक्षामा उत्कृष्ट नजिता हासिल गर्ने छात्राहरुलाई सम्मान गरेको हो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यक्रम उद्घाटन गर्दै शिक्षा क्षेत्रलाई गाउँपालिकाले पहिलो...
बुटवल उपमहानगरपालिकाले ल्यायो ३ अर्ब ३६ करोडको बजेट
बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान गरिएको बताउनुभयो । बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा...