तिलोत्तमाको नीति कार्यक्रम : कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र यूवा प्राथमिकतामा
बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौँ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकालाई कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र यूवालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा कृषितर्फ ‘वैज्ञानिक कृषि प्रणालीको...
इरान-इजरायल युद्ध : तेहरानमा विस्फोटदेखि सञ्चारमाध्यममा आक्रमणको धम्कीसम्म
काठमाडौं । मध्यपूर्वमा तनावको आगो सल्काउँदै इरान र इजरायलबीचको द्वन्द्व खतरनाक मोडमा पुगेको छ, जहाँ सैन्य आक्रमणका साथै अब सञ्चारमाध्यममाथि पनि निशाना साँधिएको छ । इरानको राजधानी तेहरानमा विस्फोटका आवाज गुन्जिरहेका बेला दुवै देशले एकअर्काका टेलिभिजन मुख्यालयमा आक्रमण गर्ने चेतावनी दिएपछि तनाव झनै चुलिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड...
मनसुनी वायु थप सक्रिय, यी प्रदेशमा भारी वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि...
प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२...
सक्रिय हुँदै मनसुन : देशका विभिन्न क्षेत्रमा भारी वर्षा
काठमाडौं । नेपालमा यस वर्षको मनसुन सक्रिय रूपमा फैलिंदै गएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक असर पुर्याइरहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि...
लुम्बिनीले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३० दशमलव ८८ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६० दशमलव ३२...
बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौँ । नेपाल आलय निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा समान २ रुपैयाँले मूल्यवृद्धि भएको छ । निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर...
भूमे पर्वको अवसरमा लुम्बिनीका चार जिल्लामा आज सार्वजनिक बिदा
लुम्बिनी। लुम्बिनी प्रदेशका पहाडी जिल्लामा भूमे पर्व (भूम्या)को रमाइलो सुरू भएको छ । प्रदेश सरकारले रूकुम पूर्व, रोल्पा, दाङ र प्यूठानमा आइतबार (आज) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री...
कञ्चनको दानापुरमा दुईदिने चित्रकला कार्यशाला, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा
रुपन्देही । कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनको वडा नम्बर १ दानापुरस्थित गजेडीतालमा दुईदिने चित्रकला कार्यशालासम्पन्न भएको छ । रुपन्देही आसपास र काठमाडौंबाट आएका २० जना कलाकारहरुले गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र साँस्कृतिक एवं प्राकृतिक सम्पदाको चित्र बनाउनुभएको हो । चित्रकला कार्यशाला समापनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कला वर्तमान...