Author: Admin

अल्लो प्रशोधन उद्योग : सम्भावना राम्रो, चासो कम
TNV News Update

अल्लो प्रशोधन उद्योग : सम्भावना राम्रो, चासो कम

रामेछाप, १६ माघ । रामेछापको शैलुङस्थित दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको सल्लेटारमा सञ्चालन रहेको शैलुङ अल्लो प्रशोधन उद्योग अहिले बन्द प्रायः अवस्था छ । स्थानीय कच्चावस्तु अल्लोको सदुपयोग गरी कपडा बनाउने उद्योगले अहिले निक्कै सङ्कट झेलिरहेको छ । उद्योग अघि बढाउने कि बन्द गर्ने भन्ने अवस्थामा स्थानीय लगानीकर्ताहरू पुगेका छन् ।...
०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली
TNV News Update

०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ माघ । नेकपा (एमाले)को अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताउनुभएको छ । मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उहाँले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, दिनैपिच्छे...
राष्ट्रव्यापीरुपमा सहिद दिवस मनाउने सरकारको निर्णय
TNV News Update

राष्ट्रव्यापीरुपमा सहिद दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ, १५ माघ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कुलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ । सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताउनुभयो । उहाँले न्नुभयोने, ‘भोलि चाहिँ...
अप्टिमस ग्लोबलको ब्राण्ड एम्बेसडरमा अनिल साह
TNV News Update

अप्टिमस ग्लोबलको ब्राण्ड एम्बेसडरमा अनिल साह

काठमाडौँ, १५ माघ । नेपाली क्रिकेट टिमका ओपनर ब्याटर अनिल कुमार साहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच साहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले खेल र शिक्षा...
रुखबाट लडेका र नदीले बगाएकाहरुलाई सहिदमा गणना गरियो : पूर्णबहादुर घर्ती
TNV News Update

रुखबाट लडेका र नदीले बगाएकाहरुलाई सहिदमा गणना गरियो : पूर्णबहादुर घर्ती

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहिद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उहाँले लोकतान्त्रिक गणतन्त्रको...
देशभरका १६ लाख किशोरीलाई एचपिभी खोप लगाइने, मनिषा कोइराला खोपदूत
TNV News Update

देशभरका १६ लाख किशोरीलाई एचपिभी खोप लगाइने, मनिषा कोइराला खोपदूत

काठमाडौँ, १५ माघ । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गर्नुभएको छ । यसअन्तर्गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा...
समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन : माघव नेपाल
TNV News Update

समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन : माघव नेपाल

काठमाडौँ, १५ माघ । नेकपा (एकृकीत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित ‘समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विचार सभालाई सम्बोधन गर्नुहुँदै उहाँले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदा...
नेपालका मेला–महोत्सवमा ठेकेदारी प्रथा छ, कलाकारको अपमान गरिन्छ : प्रकाश कटुवाल [भिडिओ]
TNV News Update

नेपालका मेला–महोत्सवमा ठेकेदारी प्रथा छ, कलाकारको अपमान गरिन्छ : प्रकाश कटुवाल [भिडिओ]

आकांक्षा धामी प्रकाश कटुवाल चर्चित लोकदोहोरी गायक हुनुहुन्छ । रामेछापमा जन्मिएर काठमाडौँमा संघर्ष गरिरहनुभएका उहाँ राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष समेत हुनुहुन्छ । दर्जनौँ चर्चित गीत गाउनुभएका कटुवाल रोधीघरका सञ्चालक समेत हुनुहुन्छ । नेपाली गीत संगीत, रोधी र दोहोरी घरहरुको अवस्था, कलाकारहरुप्रति समाजले हेर्ने दृष्टिकोण साथै सरकारले गर्नुपर्ने कामहरुका विषयमा नेपाल...
सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप
TNV News Update

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्नुहुँदै उहाँले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति...