Author: Admin

सहिदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौँ : राष्ट्रपति पौडेल
TNV News Update

सहिदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौँ : राष्ट्रपति पौडेल

दमौली, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको शालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्नुहुँदै उहाँले अब विदेश जाने छटपटाहट छोडेर नेपाललाई नै स्वर्ग...
राजनीतिक स्वार्थका लागि माओवादीले व्यक्ति हत्या गरेको  कमल थापाको आरोप
TNV News Update

राजनीतिक स्वार्थका लागि माओवादीले व्यक्ति हत्या गरेको कमल थापाको आरोप

काठमाडौँ, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तिको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरेको आरोप लगाउनुभएको छ । बुधबार सहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्नुहुँदै उहाँले माओवादीहरुले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठुलो...
वर्तमान व्यवस्था ल्याएकाहरु नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : डा.भट्टराई
TNV News Update

वर्तमान व्यवस्था ल्याएकाहरु नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : डा.भट्टराई

काठमाडौँ, १६ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु नै सत्तामा गएपछि देशलाई डुबाउने हर्कतमा लागेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले अहिले राजनीतिक परिवर्तनपछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमी...
एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोइराला सद्‌भावना दूत नियुक्त
TNV News Update

एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोइराला सद्‌भावना दूत नियुक्त

काठमाडौँ, १६ माघ । राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि अभिनेत्री मनिषा कोइरालालाई सद्‌भावना दूत घोषणा गरिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्‌भावना दूत घोषणा गरिएको हो । सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालका महिलाहरु सबैभन्दा बढी पाठेघरको क्यान्सरले...
बागमती पुलको स्पान भासिएपछि यात्रामा जोखिम
TNV News Update

बागमती पुलको स्पान भासिएपछि यात्रामा जोखिम

रौतहट, १६ माघ । पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदीको पुलको एउटा स्पान भासिएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भासिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत संघ मैत्री सहयोगअन्तर्गत करिब ५० वर्षअघि बागमती नदीको पुल बनेको थियो । लामो समयदेखि...
स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
TNV News Update

स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौँ, १६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भन्नुभएको थियो । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री...
प्रधानमन्त्रीद्वारा सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण
TNV News Update

प्रधानमन्त्रीद्वारा सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सहिद दिवसका अवसरमा आज उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको शालिकमा पुष्पहार अर्पण गर्नुभएको हो । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति...
‘स्टन्टबाजी’बाट देश चल्दैन सक्दैन : प्रधानमन्त्री ओली
TNV News Update

‘स्टन्टबाजी’बाट देश चल्दैन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्टबाजी’बाट देश नचल्ने बताउनुभएकोे छ । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता...
माओवादी सत्तामा पुगे पनि वास्तविक सहिद पहिचान गर्न सकेन : इन्दिरा खड्का [भिडिओ]
TNV News Update

माओवादी सत्तामा पुगे पनि वास्तविक सहिद पहिचान गर्न सकेन : इन्दिरा खड्का [भिडिओ]

प्रमिला कार्की उहाँ मैले सम्झनुपर्दा जीवन साथीका रुपले सम्झन्छु । उहाँ जनयुद्धका क्रममा सहिद हुनुभयो । त्यस कारण उहाँलाई एक महान सहिदका रुपमा पनि सम्झन्छु । उहाँ एकदमै जनप्रेमी, अर्काको लागि भनेर ज्यान दिने, अर्काकै लागि प्राण दिन पाएहुन्थ्यो जस्तो चाहने व्यक्ति हुनुहुन्थ्योे । त्यहीँ क्रममा उहाँले प्राण नै आहूती...