Author: Admin

रवि लामिछानेको धरौटी बदरको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन
TNV News Update

रवि लामिछानेको धरौटी बदरको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

पोखरा, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । न्यायाधीश मिलनकुमार राईको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो । जिल्ला अदालत कास्कीले गएको पुस २५...
हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् हुनु हुँदैन  : सोविता गौतम
TNV News Update

हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् हुनु हुँदैन : सोविता गौतम

काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले कुनै पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन् हुन नहुने बताउनुभएकोे छ । मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् भएको समेत समितिले हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै...
ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा बृहत् काम गर्न आवश्यक : मन्त्री खड्का
TNV News Update

ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा बृहत् काम गर्न आवश्यक : मन्त्री खड्का

काठमाडौँ, १५ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हाइड्रोपावरदेखि ऊर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएउनुभएको छ । मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्नुहुँदै मन्त्री खड्काले वैकल्पिक ऊर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताउनुभयो । उहाँले...
सरकारले ल्याएको अध्यादेश प्रक्रियाको नियत खोटपूर्ण रहेको रास्वपाको निष्कर्ष
TNV News Update

सरकारले ल्याएको अध्यादेश प्रक्रियाको नियत खोटपूर्ण रहेको रास्वपाको निष्कर्ष

काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको ३ हप्ताअघि हतारहतार काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै ती अध्यादेशका अन्तरवस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले विगत ६ महिनामा गठबन्धन...
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री ओली
TNV News Update

कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री ओली

भक्तपुर, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने...
१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो
TNV News Update

१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो

पोखरा, १४ माघ । पोखराको गहना पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ । आफ्नो स्वामित्वमा रहेको डेविज फल्स सञ्चालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय आफैँले लगाएको ताला आज बिहान खोलिएको हो । आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले उक्त पातले छाँगो महानगरपालिकाले...
टुँडिखेलमा माघ १५ गतेदेखि तामाङ सांस्कृतिक महोत्सव हुने
TNV News Update

टुँडिखेलमा माघ १५ गतेदेखि तामाङ सांस्कृतिक महोत्सव हुने

काठमाडौँ, १४ माघ । राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिले सोनाम ल्होछार–२८६१ हुल सापुख्री (सर्प वर्ष) सुरुवात भएको अवसरमा काठमाडौँस्थित टुँडिखेलमा माघ १५ गतेदेखि १७ गतेसम्म तामाङ सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले समारोहलाई भव्य र सभ्य ढंगबाट सम्पन्न गर्न नेपाल...
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली
TNV News Update

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताउनुभएको छ । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय...
जुम्लामा आगलागीबाट वृद्धको मृत्यु
TNV News Update

जुम्लामा आगलागीबाट वृद्धको मृत्यु

मुगु, १४ माघ । जुम्लाको सिञ्जा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकिन जानकारी प्राप्त भइसकेको छैन । १३ गते दिउँसो करिब दुई बजेतिर लागेको उक्त आगो निभाउने क्रममा ८०...