Author: Admin

टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको जित
TNV News Update

टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको जित

काठमाडौँ, १३ माघ । नेपाल पुलिस क्लबले पाँचौँ टाइगर कप भलिबलमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ । आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले साविक उपविजेता गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेको हो । पुलिसले सुरुको दुई सेट २५–२२ र २५–२१ ले जित्दै २–० को अग्रता बनाएको...
कांग्रेस संसदीय दलको बैठक बस्दै
TNV News Update

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १३ माघ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार आउँदो अधिवेशनमा...
धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो : उपप्रमुख ढंगोल
TNV News Update

धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो : उपप्रमुख ढंगोल

काठमाडौँ, १३ माघ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । आइतबार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३...
स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : चिरिबाबु मर्हजन
TNV News Update

स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : चिरिबाबु मर्हजन

काठमाडौँ, १३ माघ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताउनुभएको छ । आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्नुहुँदै उहाँले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै...
राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल
TNV News Update

राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्नुहुँदै उहाँले राजश्व वृद्धिमा प्रगति भए पनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिन्दगीभरि धेरै राम्रो काम गर्न त्यति सजिलो छैन ।...
कुष्ठरोग निको नहुने होइन तर ख्याल नगरे दृष्टिविहीन समेत बनाउँछ : डा.बाँस्कोटा [भिडिओ]
TNV News Update

कुष्ठरोग निको नहुने होइन तर ख्याल नगरे दृष्टिविहीन समेत बनाउँछ : डा.बाँस्कोटा [भिडिओ]

डा.रविन्द्र बाँस्कोटा सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखामा कार्यरत हुनुहुन्छ । छाला तथा यौनरोग क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका उहाँले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकारको जिम्मेवारी सम्हालिसक्नुभएको छ । यस पटक डा.बाँस्कोटासँग नेपालमा कुष्ठरोगको पछिल्लो अवस्था, रोकथामको उपाय र भावी योजनाबारे नेपाल न्यूज बैंकले कुराकानी...
कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : उर्मिला थपलिया
TNV News Update

कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : उर्मिला थपलिया

काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम् व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ । नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्नुहुँदै उहाँले देशभरका उद्यमी, व्यवसायी एवम् नव उद्यमीहरुका समग्र समस्याहरुको सम्बोधन गर्न...
कांग्रेस पूर्वपदाधिकारी बैठक : संसद् अधिवेशनमा एकढिक्का भएर सामना गर्ने
TNV News Update

कांग्रेस पूर्वपदाधिकारी बैठक : संसद् अधिवेशनमा एकढिक्का भएर सामना गर्ने

काठमाडौँ, १२ माघ । नेपाली कांग्रेसको पूर्वपदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ । शनिबार बसेको उक्त बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भइरहेको छ : प्रचण्ड
TNV News Update

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भइरहेको छ : प्रचण्ड

दाङ, १२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताउनुभएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि बजेटको व्यवस्था, भवनका लागि बजेटको व्यवस्था, एमबिबिएसको लागि कक्षा सञ्चालन...