Author: Admin

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने
TNV News Update

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ सञ्चालन हुने

बुटवल ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा...
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक
TNV News Update

राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक गरिएको हो । राष्ट्रिय जनसंख्या २०७८ अनुसार हिमाली क्षेत्र समेत ३४ जिल्ला र ३ सय १९ स्थानीय तहमा जनसंख्इा वृद्धिदर ऋणात्मक रहेको छ । जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । २०६८ मा...
बुटवल उपमहानगरपालिकाको बजेट सर्वसम्मत पारित
TNV News Update

बुटवल उपमहानगरपालिकाको बजेट सर्वसम्मत पारित

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । बुधबार नगर सभाको १७ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो । बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी...
देशैभर मनसुनी सक्रियता: चार प्रदेशमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
TNV News Update

देशैभर मनसुनी सक्रियता: चार प्रदेशमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय हुँदा अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो र भूक्षयको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा...
अनुशासन समितिको कारबाहीप्रति डा. शेखर कोइराला समूह रुष्ट, रणनीति बनाउन आकस्मिक भेला
TNV News Update

अनुशासन समितिको कारबाहीप्रति डा. शेखर कोइराला समूह रुष्ट, रणनीति बनाउन आकस्मिक भेला

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष फेरि एकपटक सतहमा आएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीमा संस्थापन इतर समूहका नेताहरूलाई लक्षित गरिएको भन्दै नेता डा. शेखर कोइराला पक्षधर रुष्ट बनेको हो । असन्तुष्टिका बीच भावी रणनीति तय गर्न डा. कोइरालाले बिहीबार बिहानका लागि आफ्नो समूहको आकस्मिक भेला...
नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतः ‘मोतिपुर औद्योगिक क्षेत्रको निर्माणसंगै औद्योगिक विकासले गति लिनेछ’
TNV News Update

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतः ‘मोतिपुर औद्योगिक क्षेत्रको निर्माणसंगै औद्योगिक विकासले गति लिनेछ’

बुटवल ।  नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो । त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामुहिक प्रयासमा जोड दिईएको छ । कार्यक्रममा नवलपरासी उद्योग...
रुपन्देही–३ को उपनिर्वाचनमा घण्टी बज्न थालेको संकेत: एम. डि. न्यौपाने पुनः प्रतिस्पर्धाको केन्द्रमा
TNV News Update

रुपन्देही–३ को उपनिर्वाचनमा घण्टी बज्न थालेको संकेत: एम. डि. न्यौपाने पुनः प्रतिस्पर्धाको केन्द्रमा

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचनलाई लिएर राजनीतिक घमासान सुरु भइसकेको छ। यिनै प्रतिस्पर्धाको घेरामा अहिले पुनः एकपटक चर्चाको केन्द्रमा छन् – एम. डि. न्यौपाने। अघिल्लो संसदीय निर्वाचनमा एमालेका सचिव छविलाल विश्वकर्मा र समाजवादी पार्टीका महासचिव घनश्याम भुषाल जस्ता दिग्गजसँग प्रतिस्पर्धा गरेर चर्चामा आएका न्यौपानेले यसपटक ‘घण्टी’...
एक दशकको प्रतीक्षा सकिँदै : बुटवलका मेयर पाण्डेयको सक्रियताले गति लिएको चौराहा–गोलपार्क ६ लेन सडक
TNV News Update

एक दशकको प्रतीक्षा सकिँदै : बुटवलका मेयर पाण्डेयको सक्रियताले गति लिएको चौराहा–गोलपार्क ६ लेन सडक

बुटवल । एक दशकदेखि अधुरो, विवादास्पद र जनगुनासोको विषय बनेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाको ३ किलोमिटर खण्ड अर्थात् बुटवल चौराहा–गोलपार्क ६ लेन सडक अन्ततः सम्पन्नताको नजिक पुगेको छ।यस निर्माण कार्यलाई गतिशील बनाउन निर्णायक भूमिका खेलेका छन् बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, जसको निरन्तर पहल, समन्वय र दवावका कारण यो बहुप्रतीक्षित...
बुटवलको ड्रिम पोर्जेक्ट : ‘बुटवल ट्रेड टावर’ निर्माण
TNV News Update

बुटवलको ड्रिम पोर्जेक्ट : ‘बुटवल ट्रेड टावर’ निर्माण

बुटवल। विकासको गति लिइरहेको बुटवल उपमहानगरपालिकाले शहरको आर्थिक स्वरूप परिवर्तन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यो हो बुटवल ट्रेड टावर। बुटवल–४ मा अवस्थित पुरानो नगरपालिका भवन रहेको क्षेत्रलाई व्यवस्थित पुनःविकास गर्दै बन्ने यो टावर बुटवलको आर्थिक, व्यापारिक तथा शहरी पहिचानको प्रतीक बन्ने अपेक्षा गरिएको छ। ‘सपना देख्नु ठूलो...