विद्या भण्डारी राजनीतिमा फर्किने घोषणाको हल्लाबारे ओली : कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नुस्
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सञ्चारमाध्यममा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी...
नागरिकता विधेयक पारित : आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो
काठमाडौँ । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । सभाको शनिवारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा...
तिलोत्तमा–५ मा सार्वजनिक सुनुवाइ : नागरिकको सुझाव, प्रश्न र सहभागितामा सक्रिय छलफल
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, पार्क, सार्वजनिक जग्गाको संरक्षण, सिचाइ, नाली, डुवान समस्या, सडकबत्ती, आकाशे पुल लगायत विषयमा गम्भीर चासो राख्दै प्रश्नहरू गरेका थिए। वडाका जनप्रतिनिधिहरूले ती प्रश्नहरूको जवाफ दिँदै वडाले हालसम्म गरेका कार्य, भावी योजना र प्राप्त...
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । शनिवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो । स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । २१ सदस्यीय प्रतिनिधि मण्डलमा स्पेनस्थित नेपाली राजदूत...
हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवद्र्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घको आज भक्तपुरमा आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि...
रुपन्देहीका नगरपालिकाहरुको वेरुजुको घट्दो, कम बेरुजुमा सैंनामैना पहिलो ,तिलोत्तमा दोस्रो
बुटवल। रुपन्देहीका नगरपालिकाहरुले आर्थिक वर्ष २०८०-२०८१ मा बेरुजु रकम घटाएको पाइएको छ । आर्थिक वर्ष २०७९-८० को तुलनामा २०८०-२०८१ मा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाले बेरुजु घटाएको महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाको पछिल्लो प्रतिवेदनअनुसार बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०-२०८१ को बेरुजु...
जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालका एकमात्र लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र शुक्रबार प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी हुन् । समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद काफ्लेले मुख्यमन्त्री चेतनारायण...
एसईईको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिएर केहीबेर अघि नजिता सार्वजनिक गरेको हो । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गरिएको जानकारी दिए । गत चैत ७ गतेदेखि सञ्चालन भएको...
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तय : यस्तो छ कार्यतालिका
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको...