Author: Admin

कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल : सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔँ
TNV News Update

कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल : सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔँ

काठमाडौँ, १० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गर्नुभयो ।...
कीर्तिपुरमा घरदैलो गर्दै धरानका मेयर हर्क साम्पाङ
TNV News Update

कीर्तिपुरमा घरदैलो गर्दै धरानका मेयर हर्क साम्पाङ

काठमाडौँ, १० मंसिर । धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल हुनुभएको छ । सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गर्नुभएको हो । घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासका लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको...
स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ : युवराज खड्का [भिडिओ]
TNV News Update

स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ : युवराज खड्का [भिडिओ]

काठमाडौँ, १० मंसिर । सरकारले युवाका क्षेत्रमा काम गर्न केही प्रयासहरु गरेको देखिन्छ । संघीय संरचना बनेपछि स्थानीय युवा परिषद् स्थापना र गठनको नयाँ अभ्यास गरिरहेको छ । २०७२ सालमा सरकारले राष्ट्रिय युवा नीति अख्तियार गरिसकेपछि ०७२ सालको युवा नीतिमा टेकेर युवा मामिलाको संरचना स्थापित गरिएको छ । सोही अनुरुप...
बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : देउवा
TNV News Update

बिआरआई आयोजना अनुदानमा स्वीकार हुन्छ : देउवा

काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बिआरआईमार्फत् अनुदानमा सहयोग लिइने बताउनुभएको छ । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आउनुभएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बिआरआईमार्फत् ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्‍याउनुभयो । ‘बिआरआई परियोजनामा हामी प्रष्ट...
प्रधानमन्त्री ओलीद्वारा एनपिएलको ट्रफी सार्वजनिक
TNV News Update

प्रधानमन्त्री ओलीद्वारा एनपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपिएलको ट्रफी सार्वजनिक गर्नुभएको हो । काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस...
प्रहरी विधयेक मन्त्रिपरिषद्‌मा पेस
TNV News Update

प्रहरी विधयेक मन्त्रिपरिषद्‌मा पेस

काठमाडौँ, ९ मंसिर । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि...
नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक
TNV News Update

नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक

काठमाडौँ, ९ मंसिर । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच कबड्डी लिगको लोगो सार्वजनिक गरिएको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गर्नभएको हो । यस ट्रफीलाई “युनिटी ट्रफी“नाम दिइएको छ । यो ट्रफी नेपालकै समृद्ध विविधता र...
उपनिर्वाचनका दिन सवारी चलाएमा २५ हजार जरिबाना
TNV News Update

उपनिर्वाचनका दिन सवारी चलाएमा २५ हजार जरिबाना

काठमाडौँ, ९ मंसिर । मंसिर १६ गते हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानुनविपरीतका कार्यमा सवारी साधन प्रयोग नगर्न वा नगराउन आयोगले सम्बन्धित सबैलाई सचेत गराएको छ । मतदानको दिन अनुमति बिनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिबाना हुने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन,...
कर्णाली याक्समा ओमानका अनुभवी खेलाडी मक्सुद अनुबन्ध
TNV News Update

कर्णाली याक्समा ओमानका अनुभवी खेलाडी मक्सुद अनुबन्ध

काठमाडौँ, ९ मंसिर । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)का लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो । बाँया हाते ब्याटर मक्सुद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौँ खेलाडी हुन् ।...