Author: Admin

नेपाल प्रिमियर लिगको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई
TNV News Update

नेपाल प्रिमियर लिगको युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कलाई

कठमाडौँ, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ । डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो । दर्शकहरूले एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानलमार्फत्...
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री ओली
TNV News Update

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गर्नुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई...
एसिया कप खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको बिदाई
TNV News Update

एसिया कप खेल्ने नेपाली यू–१९ क्रिकेट टोलीको बिदाई

काठमाडौँ, ११ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाई गरेको हो । मंसिरर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने...
क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक चाँडै संसद्‌मा पुर्‍याउने तयारीमा छौँ : रामहरि खतिवडा
TNV News Update

क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक चाँडै संसद्‌मा पुर्‍याउने तयारीमा छौँ : रामहरि खतिवडा

काठमाडौँ, ११ मंसिर । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पुर्‍याउने तयारीमा लागेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा उहाँले क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक समितिमा...
सिसन बानियाँ कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त
TNV News Update

सिसन बानियाँ कर्णाली याक्सको ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त

काठमाडौँ, ११ मंसिर । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सिसन बानियाँलाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत...
उषा भण्डारी ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट सम्मानित
TNV News Update

उषा भण्डारी ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट सम्मानित

काठमाडौँ, ११ मंसिर । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले स्पोर्ट्स डेको अवसरमा सम्मान गरेको प्रधानाध्यापक निलम बानियाँ बडुले जानकारी गराउनुभयो । नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइमा पुर्‍याउन भूमिका खेलेकाले सम्मान गरिएको प्रधानाध्यापक...
जाडो मौसममा मुटुको समस्या बढी हुन्छ, हृदयघातको जोखिम बढ्छ : डा.कुञ्जन शेर्पा [भिडिओ]
TNV News Update

जाडो मौसममा मुटुको समस्या बढी हुन्छ, हृदयघातको जोखिम बढ्छ : डा.कुञ्जन शेर्पा [भिडिओ]

काठमाडौँ, ११ मंसिर । जाडो मौसममा शरीरका नशाहरु र रगतका नलीहरु खुम्चिने गर्छन् । जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ । ब्लडप्रेसर बढेपछि मुटुलाई भार पर्छ । रगतहरुको नशाहरु बढ्ने र नशाहरु ब्लक हुने सम्भावना हुन्छ । उच्च रक्तचाप बढेका कारण, मुटुलाई भार परेका कारण ब्लडको नशाहरु स्टिक...
उच्च भू-भागमा हिमपातको सम्भावना
TNV News Update

उच्च भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ, ११ मंसिर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोशी...
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने
TNV News Update

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पार्नुभएको छ । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय...