Author: Admin

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
TNV News Update

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड

काठमाडौँ, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडिओ सन्देशमार्फत् मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभयो । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका...
मन्त्रालयहरुको त्रैमासिक समीक्षा- प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन
TNV News Update

मन्त्रालयहरुको त्रैमासिक समीक्षा- प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिनुभयो । स्रोतको...
राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ती
TNV News Update

राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ती

काठमाडौँ, १२ मंसिर । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिकभन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताउनुभएको छ । ‘महिला हिंसा विरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाइँ गरेर हार मान्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहमा ४० प्रतिशत...
बिआरआई ऋणमा लिनु उचित छैन : प्रदीप ज्ञवाली
TNV News Update

बिआरआई ऋणमा लिनु उचित छैन : प्रदीप ज्ञवाली

काठमाडौँ, १२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) ऋणमा लिनु उचित नभएको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित नेभिगेटिङ रणनीतिक प्रभावहरूको राष्ट्रिय सेमिनारमा बोल्दै उहाँले अहिले चीनसँग बिआरआई अन्तर्गत कुनै ठुला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बिआरआई ऋणमा...
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत
TNV News Update

कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे बाबर हायत

काठमाडौँ, १२ मंसिर । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । ३२ वर्षीय बाबरले हङकङका लागि ७९ टी–२०...
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाइबीच सम्झौता
TNV News Update

सुदूरपश्चिम रोयल्स र सूर्य प्लाइबीच सम्झौता

काठमाडौँ, १२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइसँग प्रायोजन सम्झौता गरेको छ । रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाइको साथ पाएको हो । सूर्य प्लाइको तर्फबाट सवारागी प्लाइवूड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले...
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई ऐनले समेट्नुपर्छ : मन्त्री पौडेल
TNV News Update

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई ऐनले समेट्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, ११ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सुरक्षा प्रदान गर्ने सन्दर्भमा राज्यले प्रभावकारी नीति अपनाउन जरुरी भएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा ७औँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले प्रभावकारी नीति अपनाउनु पर्ने भन्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,...
एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने
TNV News Update

एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने

काठमाडौँ, ११ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो...
जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’मा डिएनए इन्टरनेसनल नेपाल
TNV News Update

जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’मा डिएनए इन्टरनेसनल नेपाल

काठमाडौँ, ११ मंसिर । जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’ को रुपमा डिएनए इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले डिएनए इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो । रन्जना ट्रेड सेन्टरको आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेसनल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो ।...