कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
TNV News Update

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ, ३० चैत । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको...
भरौल गोल्डकपको उपाधि आरटी एफसी मलेसियालाई
TNV News Update

भरौल गोल्डकपको उपाधि आरटी एफसी मलेसियालाई

सुनसरी, ३० चैत । नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटी एफसी मलेसियाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै आरटीएफसीले नगद चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता...
नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई
TNV News Update

नवौँ गोलबजार मेयर गोल्डकपको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरलाई

सिरहा, ३० चैत । नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले पराजित गर्दै उदयपुरले उपाधि हात पारेको हो । उपाधि विजेता ब्रदरहुडले नगद चार लाख ४४ हजार ४४४ रुपैयाँ र ट्रफी प्राप्त गरेको...
यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
TNV News Update

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौँ धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा...
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
TNV News Update

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

बैतडी, २९ चैत । बैतडीमा २१ लाख रूपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित २१ लाख आठ हजार ८१० रूपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३ बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप...
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
TNV News Update

लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर, २९ चैत । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो । मन्त्री गुरुङले जनताले महसुस...
जनताले सरकारी अस्पतालमा सेवा पाउँदा राहत महसुस गर्नुपर्छ : स्वास्थ्यमन्त्री मेहता
TNV News Update

जनताले सरकारी अस्पतालमा सेवा पाउँदा राहत महसुस गर्नुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ, २९ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गर्नुभएको छ । अनुगमनपछि उहाँले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभइ राहत महसुस गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त...
‘परालको आगो’ले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ : सिर्जना अधिकारी
TNV News Update

‘परालको आगो’ले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ : सिर्जना अधिकारी

काठमाडौँ, २९ चैत । नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र आगामी वैशाख ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ । यसै सन्दर्भमा चलचित्रकी मुख्य पात्र, रङ्गमञ्च तथा चलचित्र क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले चलचित्र ‘परालको आगो’ को तयारी, छायाङ्कनका अनुभव...
आशा भोसलेको निधनले स्तब्ध नेपाली सङ्गीत : कालजायी छन् नेपाली गीत
TNV News Update

आशा भोसलेको निधनले स्तब्ध नेपाली सङ्गीत : कालजायी छन् नेपाली गीत

आकाङ्क्षा धामी काठमाडौँ, २९ चैत । आशा गणपतराव भोसले भारतीय उपमहाद्वीपकी अत्यन्त चर्चित तथा बहुमुखी पाश्र्व गायिका हुन् । सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म सङ्गीतमा आफ्नो जादुइ आवाजका माध्यमबाट दशकौँसम्म राज गरिन् । उनले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकेकी छन् । हिन्दीवाहेक उनले...