तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
TNV News Update

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ, २९ चैत । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उहाँले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताउनुभयो । संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा...
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
TNV News Update

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौँ, २९ चैत । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताउनुभएको छ । वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य...
छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात
TNV News Update

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर, २९ चैत । कटारीमा शनिबारदेखि सुरू भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा भारतको रिभर दी स्पोर्टिङ क्लब सिक्किमलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक कटारीले विजयी सुरुवात गरेको हो । खेलमा कटारीका लागि पहिलो हाफको...
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
TNV News Update

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

सुर्खेत, २९ चैत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा सडक यातायात अझैँ पनि जोखिमपूर्ण र अपुरो छ । यस्तो अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि विलासिता नभइ बाध्यता र जीवनरेखा हो । तर, विडम्बना कर्णालीका सात जिल्लामा नौ वटा विमानस्थल हुँदाहुँदै पनि यहाँका बासिन्दाले यात्रामा सास्ती भोग्नुपर्ने नियति बदलिएको छैन ।...
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
TNV News Update

इरान–अमेरिका वार्ता निष्कर्षविहीन

रासस/एएफपी । मध्यपूर्वमा चर्किँदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबिचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घन्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिनुभयो । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वासिङ्टनले तेहरानसँग आणविक हतियार...
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
TNV News Update

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ,२९ चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर...
अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
TNV News Update

अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

सुनसरी, २९ चैत । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरू गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरू गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । नगरपालिकाको कार्यालयले...
तनहुँमा होमस्टे सर्किट विकास गरिँदै
TNV News Update

तनहुँमा होमस्टे सर्किट विकास गरिँदै

तनहुँ, २९ चैत । तनहुँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर नेपालको पहिलो घरबास (होमस्टे) सर्किट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा अघि सारिएको ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ढाँचाका रूपमा हेरिएको छ । सांस्कृतिक सम्पदालाई...
विराट गोल्डकप फुटबल प्रतियोगिता : झापा–११ विजयी
TNV News Update

विराट गोल्डकप फुटबल प्रतियोगिता : झापा–११ विजयी

मोरङ, २९ चैत । विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरू भएको उद्घाटन खेलमा झापा–११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) नकआउट आधारमा भएको पहिलो खेलमा झापाले नेपाल आर्मीलाई २–१ गोलले पराजित गरेको हो । झापाका खेलाडीले फागुराम थारूले खेलको १०औँ र ४४औँ...