हुरीले दुई बिघाको केराखेतीमा क्षति
दाङ, २३ वैशाख । यही वैशाख २० गते गएको ठुलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठुलो क्षति गरेको छ । घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उहाँले बताउनुभयो...
बाटोको कथा…
काठमाडौँ, २३ वैशाख । एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकोप्टर मौसमको प्रतिकूलताका कारण ४ हजार ४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो । हेलिप्याडमा एक जना व्यक्ति हेलिकोप्टरलाई इसारा गर्दै, सामान मिलाउँदै, इन्धन भर्दै थिए । उनी सामान्य हेली सहयोगी जस्ता देखिन्थे । तर, वास्तविकतामा उनी थिए नेपालकै...
संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा
नारायण न्यौपाने काठमाडौँ, २३ वैशाख । संविधान संशोधनको बहस प्रखर रुपमा उठे पनि कुन–कुन विषयवस्तुमा के–कसरी अघि बढ्ने भन्ने विषयमा प्रमुख शक्तिबीच न्यूनतम साझा समझदारीको आवश्यकता औँल्याइएको छ । संविधान निर्माणमा प्रत्यक्ष संलग्न संविधानसभा सदस्य तथा संविधानका जानकारहरुले संविधान गतिशील दस्तावेज भएकाले समयसापेक्ष तुल्याउन संशोधनको आवश्यकतालाई सुविचारित ढङ्गबाट समझदारीमा पुग्नुपर्नेमा...
लागुऔषधसहित १५ जना पक्राउ
काठमाडौँ, २३ वैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुका साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागुऔषध...
Gold, silver prices rise
Kathmandu, May 6: The price of gold has increased in the domestic market today. According to the Federation of Nepal Gold and Silver Dealers Association, gold is being traded at Rs 296,800 per tola (11.66 grams) today. The price has gone up by Rs 5,800 per tola. Similarly, the Federation...
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
खोटाङ, २३ वैशाख । जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो । प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी...
कम्युनिस्ट पार्टीमा आत्मसमीक्षा जरुरी छ, जनतामुखी पुनर्गठनतर्फ अघि बढ्नुपर्छ : प्रेमल खनाल
प्रमिला कार्की काठमाडौँ, २३ वैशाख । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेमल कुमार खनालले पछिल्लो निर्वाचनपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा र पुनःसंरचनाको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्दै जनतामुखी, परिणाममुखी र विचार केन्द्रित बनाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो । खनालका अनुसार...
Don’t open unauthorized links : CIB
Kathmandu, May 6: The Central Investigation Bureau (CIB) of Nepal Police has urged everyone not to open unauthorized links in digital gadgets because the cases of theft were increasing via Apps and digital system of late. Use of unsafe and unauthorized links is causing theft of individual’s bank deposits, the...
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
भैरहवा, २३ वैशाख । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी...