काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
TNV News Update

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ, २५ पुस । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार खगेन्द्र खरेल बम काण्डमा पक्राउ
TNV News Update

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार खगेन्द्र खरेल बम काण्डमा पक्राउ

झापा, २५ पुस । सार्वजनिकस्थलमा पटक–पटक बिस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ पुनः पक्राउ परेका छन् । यही पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ...
चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेका छौँ : मन्त्री खरेल
TNV News Update

चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेका छौँ : मन्त्री खरेल

काठमाडौँ, २५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले नेपाली चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेको बताउनुभएको छ । आज चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले चलचित्रकर्मीले उठाएका समस्यालाई सक्दो समाधान गर्नेतर्फ आफू र मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री...
दमौली–केशवटार जोड्ने सडक कालोपत्र
TNV News Update

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ, २५ पुस । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो । कुल १४ किलोमिटर दुरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई...
राजनीतिमा आउने व्यक्ति होइन, परिस्थितिले बाध्य बनायो : बखत बहादुर शाही
TNV News Update

राजनीतिमा आउने व्यक्ति होइन, परिस्थितिले बाध्य बनायो : बखत बहादुर शाही

लामो समयसम्म नेपालको जलविद्युत क्षेत्रमा काम गरिसकेका सिभिल इन्जीनियर तथा नेपाल सरकारको स्वामित्व रहेको विद्युत उत्पादन कम्पनी लिमिटेडका निवर्तमान प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा सक्रिय भएका छन् । दैलेखको क्षेत्र नम्बर २ बाट रास्वपाबाट प्रत्यक्ष तर्फबाट सांसद लड्ने तयारीमा रहेका शाहीसँग नेपाल न्यूज बैंकले...
जिप दुर्घटनामा दुई जनाको मृत्यु
TNV News Update

जिप दुर्घटनामा दुई जनाको मृत्यु

सुर्खेत, २५ पुस । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भइ सडकबाट १५० मिटर तल खस्दा दुई...
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ
TNV News Update

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

नरेन्द्रसिंह कार्की दार्चुला, २५ पुस । जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको...
‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’
TNV News Update

‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’

काठमाडौँ, २५ पुस । पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीचको सहयात्रा । विभिन्न अड्कल, टिप्पणी र ‘अदृश्य शक्ति’को आरोपबीच, यो सहकार्य कसरी सम्भव भयो भन्ने विषयमा राससले यस सहयात्राको संवादको भूमिकामा रहनुभएका प्रतिनिधिसभाका पूर्वसांसद एवम्...
नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा
TNV News Update

नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

काठमाडौँ, २५ पुस । नेपालमा जलीय जैविक विविधता संरक्षण तथा दिगो मत्स्य व्यवस्थापनका लागि ऐतिहासिक पहलस्वरूप नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिकाले तल्लो कर्णाली नदीमा पहिलो मत्स्य अभयारण्य संयुक्त रूपमा घोषणा गरेका छन् । उक्त मत्स्य अभयारण्य करिब तीन दशमलव नौ...