महिला क्रिकेटमा नयाँ इतिहास रच्‍ने लक्ष्य
TNV News Update

महिला क्रिकेटमा नयाँ इतिहास रच्‍ने लक्ष्य

२७ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले गत जेठमा भएको महिला टी-२० विश्वकपको एसिया रिजनल छनोट पार गरेर इतिहास रचेको थियो । महिला क्रिकेट इतिहासमै एसिया छनोटभन्दा अगाडिको यात्रा तय गर्न नसकेको अवस्थाबाट नेपालले ग्लोबल छनोटमा स्थान बनाएर खुसीको माहोल सिर्जना गरेको थियो । अनुभवी खेलाडी रुबिना श्रेत्री र...
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
TNV News Update

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौँ, २९ पुस । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलङ्का र भारतमा गएर अभ्यास...
तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
TNV News Update

तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

बाँके, २९ पुस । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्नुहुन्छ, “तर,...
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
TNV News Update

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन, २९ पुस । खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भर्नुभएको हो । विगत केही...
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का
TNV News Update

सावधान ! चुरोटभन्दा हानिकारक हुक्का

शरद् शर्मा काठमाडौँ, २९ पुस । तपाईं कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईंले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईंले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै...
संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले
TNV News Update

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ, २९ पुस । दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुसँगै मेला, महोत्सवहरुमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरुमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुट्नुभएको छ ।...
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
TNV News Update

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ, २९ पुस । देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागु भएपछि सङ्घ, प्रदेश र स्थानीय तहबीच योजना निर्माण र कार्यान्वयनमा अपेक्षित समन्वय स्थापित हुनसकेको छैन । केन्द्रीकृत सोचको निरन्तरता, स्पष्ट कार्यविभाजन र योजना कार्यान्वयन प्रभावकारी नहुनुले विकासले चाहेजस्तो गति लिनसकेको छैन । सङ्घीयता...
एकताको १२ दिन अत्यन्तै पीडादायी रह्यो : कुलमान घिसिङ
TNV News Update

एकताको १२ दिन अत्यन्तै पीडादायी रह्यो : कुलमान घिसिङ

काठमाडौँ, २९ पुस । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताउनुभएको छ । मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “उज्यालो नेपाल पार्टी घोषणा गरेको...
प्रतिनिधिसभा निर्वाचन : सङ्खुवासभामा तयारी तीव्र
TNV News Update

प्रतिनिधिसभा निर्वाचन : सङ्खुवासभामा तयारी तीव्र

खाँदबारी, २९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सुरक्षा योजना तयार गरेको छ । निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लामा एकीकृत निर्वाचन...