Category: जीवनशैली

बच्चालाई अण्डा कति खुवाउने ?
जीवनशैली

बच्चालाई अण्डा कति खुवाउने ?

विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुराउँछ । गुणस्तरको हिसाबले अण्डालाई आमाको दूधपछि दोस्रो नम्बरमा राखिन्छ । अण्डाको सेतो भागमा भन्दा पहेँलो भागमा पौष्टिक पदार्थ धेरै पाइन्छ । यसमा कार्बोहाइड्रेट न्यून...
खाना खाने बित्तिकै नगर्नुहोस् यी ५ काम, नत्र निम्त्याउँछ ग्यास्ट्रिकको समस्या
जीवनशैली

खाना खाने बित्तिकै नगर्नुहोस् यी ५ काम, नत्र निम्त्याउँछ ग्यास्ट्रिकको समस्या

खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ। सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ। तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् । १. धुम्रपान नगर्नु: खाना खाने बित्तिकै धुम्रपान...
कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय
जीवनशैली

कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ। प्रत्येकवर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ।...
कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा
जीवनशैली

कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा

गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् । कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ...
सुत्नु अगाडि के खाने ? के नखाने ? जन्नुहोस
जीवनशैली

सुत्नु अगाडि के खाने ? के नखाने ? जन्नुहोस

चिकेनः प्रोटिनको मात्रा अधिक हुने चिकेनले पाचन प्रक्रियामा ५० प्रतिशतले ह्रास ल्याउँछ । यसले गर्दा सुतेको समयमा शरीरले आराम गर्नुको साटो सुत्नु अगाडि खाएको सम्पूर्ण खाना पचाउने सिलसिला सुरु हुन्छ । त्यसैले सुत्नुअगाडी कुखुराको मासु नखानु नै राम्रो । वाइनः राती सुत्ने बेला वाइन पिउने बानी कतिपयको हुन्छ । तर,...
गर्भ निरोधक साधन : चक्की र कन्डममा कुन बढी उपयोगी ?
जीवनशैली

गर्भ निरोधक साधन : चक्की र कन्डममा कुन बढी उपयोगी ?

सम्भोगको क्रममा पुरुषले कन्डम प्रयोग गर्नु वा सम्भोगपछि महिलाले आकस्मिक चक्कीको प्रयोग गर्नु कुन उपयुक्त हुन्छ ? भन्ने प्रश्न अधिकांश यौनजोडीले सोध्ने साझा प्रश्नमध्ये यो पनि एक हो । यो जिज्ञासा धेरैमा भएको पाइन्छ । त्यसैले, आज यहाँ हामी यी दुई गर्भनिरोधक साधनबारे चर्चा गर्दैछौ । जसको माध्यमबाट तपाई आफ्नो...
दुध बेसार आपसमा मिश्रण गरेर पिउनुको यति धेरै चमत्कारी फाइदाहरु !
जीवनशैली

दुध बेसार आपसमा मिश्रण गरेर पिउनुको यति धेरै चमत्कारी फाइदाहरु !

दुध स्वास्थ्यका लागि जति गुणकारी मानिन्छ, उत्तिनै बेसार पनि । यी दुबैमा औषधीय गुण पनि हुन्छ । कति यस्ता चिज हुन्छन्, जो आफैमा स्वास्थ्यबर्द्धक हुन्छ तर, अर्को त्यस्तै बस्तुसँग मिश्रण गर्दा त्यसको गुण हराउँछ वा त्यसले उल्टो असर गर्छ । तर, दुध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ...
पुरुषको जस्तो छैन महिलाको भियग्रा, यी हुन् फरक
जीवनशैली

पुरुषको जस्तो छैन महिलाको भियग्रा, यी हुन् फरक

हालै एक अमेरिकी कम्पनीले महिलाको यौनबर्धक औषधी तयार गरेको छ । एड्डी नामक उक्त औषधि फिमेल भियग्राको नामले पनि चर्चामा आएको छ । तर महिलामा यौनइच्छा बढाउने भनिएको यो औषधि पुरुषका लागि प्रयोगमा आइरहेको भियग्रा भन्दा निकै फरक पाइएको छ । डाक्टरहरुका अनुसार एड्डीलाई महिला भियग्रा भन्नु नै गलत हुनेछ...
बच्चाहरूलाई संक्रमणबाट कसरी जोगाउने ?
जीवनशैली

बच्चाहरूलाई संक्रमणबाट कसरी जोगाउने ?

बच्चा जन्माउनु जति खुसीको क्षण हो, उसको जीवन रक्षा र स्वास्थ्यलाई सुरक्षा प्रदान गर्न आमाबाबु र अभिभावकको कर्तव्य र उत्तरदायित्व त्यति नै बढी हुन्छ। बच्चा जन्मिएदेखि हुर्किने बेलासम्म विभिन्न प्रकारका किटाणुहरूको संक्रमणमा पर्ने जोखिम हुन्छ। केही संक्रमण आवश्यक र प्राकृतिक रूपमा शरीर आफैंले बचाउ गर्न सक्ने हुन्छन्। केहीमा सावधानी अपनाउनु...