टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’
काठमाडौँ, १६ मंसिर । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) लागि कीर्तिपुरस्थित टियू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ । सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उद्घाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए । उद्घाटन खेल...
चीन भ्रमणअघि झलनाथ खनालको प्रतिक्रिया : बिआरआईबारे विवाद अनावश्यक
काठमाडौँ, १६ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल शनिबार चीन प्रस्थान गर्नुभएको छ । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन भ्रमणमा जानुभएको छ । चीन प्रस्थान हुनुपूर्व सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा नेपालको विकास...
राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड
काठमाडौँ, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना दलहरु रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले नयाँ दल र व्यक्तिहरुमाथि राज्यले डण्डा हान्नु नहुने धारणा राख्नुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु...
क्रिकेट महासंग्रामको व्यग्र प्रतीक्षा- ठुला व्यवसायिक समूहको आकर्षण, करोडौँ कारोबार
काठमाडौँ, १६ मंसिर । शनिबार (आज)देखि पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दै छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतीक्षामा छन् । प्रतियोगितालाई क्रिकेट महासंग्रामकै रुपमा लिइएको छ । कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन शुक्रबार...
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक
काठमाडौँ, १६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आइएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । काठमाडौँमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन...
एनपिएलले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने छ : अध्यक्ष चन्द
काठमाडौँ, १४ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने बताउनुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले क्रिकेटलाई थप उचाइमा पुर्याउन सबैको सहयोगले सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शनिबार हाम्रो प्रतिक्षाको दिन हो । नेपाली क्रिकेटले नयाँ...
दुर्गा प्रसाईंको आडमा व्यावसायीहरुलाई धम्की दिने व्यक्ति पक्राउ
काठमाडौँ, १४ मंसिर । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउपर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरुलाई धम्की दिएको बताएका छन् । झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दै आएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान...
पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ
काठमाडौँ, १४ मंसिर । पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भइ काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट...
सरकारले शैक्षिक संस्थाहरूको नियमित प्रक्रियामा हस्तक्षेप गरिरहेको छ : प्रचण्ड
काठमाडौँ, १४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप गरी शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने र सुशासनका प्रयासहरूमाथि हमला गर्ने काम गरिरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)को तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले...