Author: Admin

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता : मन्त्री पौडेल
TNV News Update

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता : मन्त्री पौडेल

काठमाडौँ, १६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताउनुभएको छ । आइतबार एचआइभी एड्स संक्रमित अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले एचआइभी संक्रमितमैत्री समाजको लागि नेपालमा पहिला कानुन बनाएर ऐनहरु लागु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एचआइभी संक्रमितमैत्री प्रशासन र समाजको निर्माण गर्नु आवश्यक्ता...
कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ–आफ्नै दाबी
TNV News Update

कीर्तिपुरमा उत्साहपूर्वक मतदान, उम्मेदवारहरुको आ–आफ्नै दाबी

काठमाडौँ, १६ मंसिर । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान जारी रहँदै गर्दा कीर्तिपुर नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्णमान डंगोलले कीर्तिपुर जनताको अपार मायाले जित्ने दाबी गर्नुभएको छ । उहाँले आफ्नो इमान्दारिता नै देखेर कीर्तिपुरबासीहरुले आफूलाई भोट गरेर जिताउने दाबी गर्नुभयो...
नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेद्‌भाव कायम छ : खगेन्द्र खड्का [भिडिओ]
TNV News Update

नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेद्‌भाव कायम छ : खगेन्द्र खड्का [भिडिओ]

नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दाबी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै समाजमा लाञ्छना र भेदभाव कायम रहेको पाइन्छ । सन् २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने सरकारी रणनीति रहेपनि त्यो सम्भव नभएको सरोकारवालाहरुको भनाइ छ । यसै...
‘बालिकाहरुलाई बालिका नै रहन दिउ, तरुनी नबनाऊ’
TNV News Update

‘बालिकाहरुलाई बालिका नै रहन दिउ, तरुनी नबनाऊ’

काठमाडौँ, १६ मंसिर । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले बालिकाहरुलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालिकाहरुलाई बालिका नै रहन...
प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्
TNV News Update

प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्

प्रकाश रायमाझी   विश्वशक्तिका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्त्वको परियोजना बिआरआईलाई कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गराउन चाहिरहेको छ । सन् २०१७ मा नेपाल र चीनबीच बिआरआई लागु गर्ने सहमति भइसकेको छ । तर, यो परियोजना कार्यान्वयनको चरणमा अघि बढ्न सकिरहेको छैन । नेपालका दलहरुको आन्तरिक किचलो तथा भूराजनीतिक...
कीर्तिपुरमा मतदान जारी
TNV News Update

कीर्तिपुरमा मतदान जारी

काठमाडौँ, १६ मंसिर । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । नगरप्रमुख र वडा नम्ब् १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १२ जना...
चीनबाट ऋण लिँदै नलिने भनेको होइन : मन्त्री अधिकारी
TNV News Update

चीनबाट ऋण लिँदै नलिने भनेको होइन : मन्त्री अधिकारी

काठमाडौँ, १५ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चीनबाट ऋण नलिने भन्ने कुनै घोषणा नगरेको स्पष्ट पार्नुभएको छ । शनिबार नेपाल–चीन सम्बन्धमा रुपान्तरणकारी संवादका क्रममा बोल्दै मन्त्री अधिकारीले चीनसँगको सम्बन्धमा यस्तो बताउनुभएको हो । मन्त्री अधिकारीले भन्नुभयो, ‘नेपालको हितमा हुने कुनै पनि कार्यक्रमका लागि सम्झौतामा पुग्नुअघि...
स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
TNV News Update

स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १५ मंसिर । निर्वाच आयोगले भोलि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदै छ । आयोगककी प्रवक्ता सहसचिव निता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७...
चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो : मन्त्री राणा
TNV News Update

चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो : मन्त्री राणा

काठमाडौँ, १६ मंसिर । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले चीन भ्रमणको क्रममा व्यापार, लागानी, आर्थिक सामाजिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल केन्द्रित भएको बताउनुभएको छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने र भइरहेको कामहरुलाई कसरी निरन्तरता दिने भन्ने कुरामा धेरै छलफल...