Author: Admin

पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने
TNV News Update

पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

काठमाडौँ, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री...
पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ : नारायणकाजी श्रेष्ठ
TNV News Update

पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ : नारायणकाजी श्रेष्ठ

सिरहा, १७ मंसिर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताउनुभएको हो...
प्रधानमन्त्री ओली चीन प्रस्थान
TNV News Update

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । सोमबार बिहान उहाँ चीनका लागि प्रस्थान गर्नुभएको हो । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उहाँ चीनको बेइजिङ जान लाग्नुभएको हो । उहाँले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका...
१२ सयले घट्यो सुनको  मूल्य
TNV News Update

१२ सयले घट्यो सुनको मूल्य

काठमाडौं ।  आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज १२ सयले घटेर प्रतितोला  एक लाख ४९ हजार तीन सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको...
चितवनको विजयी सुरूवात, काठमाडौँ ५ विकेटले पराजित
TNV News Update

चितवनको विजयी सुरूवात, काठमाडौँ ५ विकेटले पराजित

काठमाडौँ, १७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हराएको छ । सोमबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो...
हिउँद याममा वायु प्रदूषणका कारण मुटु रोगीहरुलाई गम्भीर असर पार्छ : गोविन्दप्रसाद लामिछाने [भिडिओ]
TNV News Update

हिउँद याममा वायु प्रदूषणका कारण मुटु रोगीहरुलाई गम्भीर असर पार्छ : गोविन्दप्रसाद लामिछाने [भिडिओ]

आकांक्षा धामी काठमाडौँ, १७ मंसिर । वायु प्रदूषणको समस्या बर्सेनी बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषणबाट विशेषगरी काठमाडौँ उपत्यकाबासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभइ विश्वमा तीव्र रुपमा बढिरहेको विज्ञहरु बताउँछन् । काठमाडौँमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण...
चितवनसँग काठमाडौं ५ विकेटले पराजित
TNV News Update

चितवनसँग काठमाडौं ५ विकेटले पराजित

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हराएको  छ ।  सोमबार भएको  खेलमा चितवन राइनोले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो...
काठमाडौँ महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली
TNV News Update

काठमाडौँ महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली

काठमाडौँ, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिका १६ मा विजयी र्‍याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्‍याली निकालेका हुन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो । यसअघिका स्थानीय तह निर्वाचनमा...
प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि, यस्ता छन् कार्यक्रम
TNV News Update

प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि, यस्ता छन् कार्यक्रम

काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उहाँ चीनको बेइजिङ जान लाग्नुभएको हो । उहाँले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने...