Author: Admin

लुम्बिनीमाथि काठमाडौँ १८ रनले विजयी
TNV News Update

लुम्बिनीमाथि काठमाडौँ १८ रनले विजयी

काठमाडौँ, २६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबारको दोस्रो खेलमा काठमाडौँसँग लुम्बिनी १८ रनले पराजित भएको छ । काठमाडौँले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा काठमाडौँका...
सुदूरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल
TNV News Update

सुदूरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

काठमाडौँ, २६ मंसिर । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको छ । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत् विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नु पर्ने...
टुंगियो जनकपुरको अपराजित यात्र, सुदूरपश्चिम ७२ रनले विजयी
TNV News Update

टुंगियो जनकपुरको अपराजित यात्र, सुदूरपश्चिम ७२ रनले विजयी

काठमाडौँ, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ । बुधबार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित रहँदै सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो । यो एनपिएलमा बनेको...
पत्रकार महासंघमा चुनावी रौनक : शर्मा र विष्टले पेस गरे जित्ने आधार
TNV News Update

पत्रकार महासंघमा चुनावी रौनक : शर्मा र विष्टले पेस गरे जित्ने आधार

काठमाडौँ, २६ मंसिर । आगामी २८ मंसिरमा मतदान हुने नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका लागि चुनावी माहोल बढेको छ । अध्यक्ष पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मैदानमा छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारका रुपमा शर्मा मैदानमा हुनुहुन्छ भने प्रेस सेन्टर, प्रेस...
जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल
TNV News Update

जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, २६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय जनसंख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै उहाँले जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खासगरी जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण...
प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए शपथ
TNV News Update

प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए शपथ

काठमाडौँ, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले आज(बुधबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराउनुभएको हो ।...
जनकपुरलाई सुदूरपश्चिमले दियो १२४ रनको लक्ष्य
TNV News Update

जनकपुरलाई सुदूरपश्चिमले दियो १२४ रनको लक्ष्य

काठमाडौँ, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ । बुधबार टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा...
वेष्ट इण्डिजका पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउँदै
TNV News Update

वेष्ट इण्डिजका पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउँदै

काठमाडौँ, २६ मंसिर । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् । उनी आउने मिति भने अहिलेसम्म टुंगो लागिसकेको छैन । ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका...
स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी
TNV News Update

स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

काठमाडौँ, २६ मंसिर । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्त्व छ । राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ सालमा आएको भूकम्पले तहसनहस बनाएको थियो । पुरातात्त्विक र मौलिक सम्पदाका रुपमा परिचित कलेज ढिलागरी पुनर्निर्माणको चरणमा छ ।...