‘अपाङ्गता भएकाहरुको अधिकारका लागि लड्दा ज्यान गए जाओस्’
हरेक नागरिकले समान रुपमा बाँच्न पाउने अधिकार छ । त्यसो हो भने अपाङ्गता भएका व्यक्तिहरु पनि अन्य नागरिक सहर बाँच्न पाउनुपर्छ । हरेक क्रियाकलापमा सहभागी समेत हुन पाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने क्रियाकलाप जति पनि सेवा सुविधाहरु छन् ती राज्यले उपलब्ध गराउँछु भनेको छ । ऐनमा वा संविधानमा वा...
मुगुमा अर्को निकुञ्ज वा शिकार आरक्षण बनाउने तयारी
दान बहादुर बुढा मुगु, ९ पुस । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुञ्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ । सोमबार नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लाको मुगुम कार्मारोङ्ग...
विद्युत् विधेयक-२०८० माथि छलफल, कसले के भने ?
काठमाडौँ, ९ पुस । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ । मंगलबार बसेको बैठकमा ९ जना सासंदहरु उपस्थित भएका थिए । जसमा नेपाली कांग्रेसका गगन थापा, संजय कुमार गौतम, कुसुमदेवी थापा, नेकपा (एमाले)का शान्ति चौधरी, नेकपा (माओवादी केन्द्र)का जर्नादन शर्मा, राष्ट्रिय स्वतन्त्र...
‘हावा’ तालमा बनाइएका योजनाले अहिले देश डल्लो परेको छ : सन्तोष चालिसे
सुस्मिता बानियाँ कोरोना महामारीपछि नेपालको अर्थतन्त्र थला पर्यो । धेरै व्यवसायहरू ठप्प भए । कयौँले रोजगारी गुमाए । मानिसहरु लगानी गर्न हिचकिचाउन थाले । बैंकहरूमा तरलता समस्या सिर्जना भयो । काठमाडौँ जस्ता प्रमुख व्यापारिक क्षेत्रका सटरहरू लामो समयसम्म बन्द रहे । अझ पनि कतिपय सटरहरु खुल्न सकेका छैनन् । बजारमा...
जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित
काठमाडौँ, ९ पुस । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न ५१औँ महाधिवेशनबाट अर्का प्रतिस्पर्धी जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित हुनुभएको हो । थापाले ७६२ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कार्की ४५३ मतमा सीमित हुनुभयो । यसअघि थापा जेसीज वर्ष २०२४...
प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरु व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने...
पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन : पूर्वराष्ट्रपति यादव
काठमाडौँ, ८ पुस । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उहाँले अहिलेको समाजमा मानव सभ्यता कम हुँदै गएको भन्दै यस्तो बेला पनि पत्रकारहरुले आफ्नो धर्म छोड्न नहुने बताउनुभयो ।...
कांग्रेसभित्र गुट फस्टाउने अवसर सभापतिले नै दिइरहनुभएको छ : डा.कोइराला
काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१औँ जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेर बहादुर देउवाबाट नै भएको बताउनुभयो...
सँगै दीक्षित हुने तयारीमा आमा–छोरा
काठमाडौँ, ८ पुस । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दीक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह...