Author: Admin

कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा
TNV News Update

कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

काठमाडौँ, ११ पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक भएको बताउनुभएको छ । चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती अर्थात् माओ दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शर्माले कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउँदै हालको राजनीतिक परिप्रेक्ष्यलाई सम्बोधन गर्न पुनर्गठन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो,...
जनयुद्धमाथि हमला गर्ने काम भएको छ : विप्लव
TNV News Update

जनयुद्धमाथि हमला गर्ने काम भएको छ : विप्लव

काठमाडौँ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढेडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गर्नुभएको छ । उहाँले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै व्यङ्ग्य गर्नुभयो । बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।...
भारतीय पक्षले जमिन अतिक्रमण गरेको झलनाथको दाबी, जाँचबुझ गर्न माग
TNV News Update

भारतीय पक्षले जमिन अतिक्रमण गरेको झलनाथको दाबी, जाँचबुझ गर्न माग

काठमाडौँ, ११ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न...
विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्न सकिँदैन : ज्ञानेन्द्र शाही
TNV News Update

विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्न सकिँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ, ११ पुस । सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको अर्थसमितिमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि भएको छलफलका क्रममा विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाउनुभएको छ । शाहीले बिहीबारको बैठकमा कानुन बनाउने क्रममा लुप पोइन्ट (कानुनी खोट) छाड्न नहुने भन्दै कडा शब्दमा आपत्ति व्यक्त गर्नुभयो । उहाँले...
चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छालासम्बन्धी बढी समस्या देखिन्छ : डा.अमृता श्रेष्ठ [भिडिओ]
TNV News Update

चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छालासम्बन्धी बढी समस्या देखिन्छ : डा.अमृता श्रेष्ठ [भिडिओ]

प्रमिला कार्की डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुनुहुन्छ । दश वर्षदेखि सरकारी मेडिकल अफिसरको रुपमा सक्रिय डा.श्रेष्ठ शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत हुनुहुन्छ । छाला रोग विशेषज्ञका रुपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसक्नुभएकी उहाँसँग छालासम्बन्धी समस्या, समाधान साथै जाडो याममा छालासम्बन्धी समस्यालगायतका विषयमा...
बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै
TNV News Update

बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

मकवानपुर, ११ पुस । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समूह डी मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्ने छ । मध्यान्ह १२ः३०...
धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला
TNV News Update

धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला

जनकपुर, ११ पुस । मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा बुधबार राति शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीया श्रीमती रेशमी देवी मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको...
सम्पर्कविहीन ३० जना प्रहरीहरुलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
TNV News Update

सम्पर्कविहीन ३० जना प्रहरीहरुलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ, ११ पुस । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुसी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन निर्देशन दिएको हो । गैरहाजिर हुने सहायक...
जाजरकोटमा गयो भूकम्प
TNV News Update

जाजरकोटमा गयो भूकम्प

काठमाडौँ, ११ पुस । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक...