Author: Admin

ओमसतियाले ल्यायो ४९ करोड २५ लाखको बजेट
TNV News Update

ओमसतियाले ल्यायो ४९ करोड २५ लाखको बजेट

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औं गाउँ सभाको बैठकमा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय...
आक्रमण सफल भएको घोषणा गर्दै ट्रम्पको सम्बोधन- इजरायललाई धन्यवाद, इरानलाई चेतावनी
TNV News Update

आक्रमण सफल भएको घोषणा गर्दै ट्रम्पको सम्बोधन- इजरायललाई धन्यवाद, इरानलाई चेतावनी

काठमाडौं । इरानका प्रमुख आणविक स्थलहरूमाथि सफल आक्रमण गरेको दाबीको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानलाई कडा चेतावनी दिएका छन् । धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको भन्दै उनले इरानलाई चेतावनी दिएका हुन् । उनले आफ्नो सम्बोधनमा इरानसँग अब दुई मात्र विकल्प रहेको बताए-...
सुनका लागि देवरद्वारा सुत्केरी भाउजूको हत्या
TNV News Update

सुनका लागि देवरद्वारा सुत्केरी भाउजूको हत्या

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका- ७ मा १६ दिने सुत्केरीको हत्यामा उनकै सहोदर देवरको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ । १९ वर्षीया तुलसी नाथको हत्या सुनका गहना र पुरानो रिसइबीका कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । पक्राउ परेका देवर नवीन नाथले भाउजू सुतिरहेको अवस्थामा सिरानीले मुख थुनेर हत्या...
रास्वपाका ६ निर्णय- ‘लुटतन्त्र’विरुद्ध लड्ने, सभापति रविमाथिको प्रतिशोधको प्रतिवाद गर्ने
TNV News Update

रास्वपाका ६ निर्णय- ‘लुटतन्त्र’विरुद्ध लड्ने, सभापति रविमाथिको प्रतिशोधको प्रतिवाद गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको निष्कर्ष निकाल्दै यसको प्रतिवादमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले हस्ताक्षर अभियान सञ्चालन गर्नेलगायत महत्त्वपूर्ण निर्णयहरू गरेको हो । पार्टी स्थापनाको तेस्रो वर्षगाँठ पारेर बसेको बैठकले गरेका निर्णयहरू...
रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालनमा
TNV News Update

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालनमा

रुपन्देही । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ । गुल्मीको मदाने गाउँपालिका वडानंर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा विहीवार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको...
सङ्क्रमणकालीन न्यायका विषयमा ओली, देउवा र दाहालबिच छलफल
TNV News Update

सङ्क्रमणकालीन न्यायका विषयमा ओली, देउवा र दाहालबिच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबिच संक्रमणकालीन न्यायका विषयमा छलफल भएको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन शिर्ष नेताहरूबिच छलफल भएको हो । उनीहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्री ओलीका...
देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री ओली
TNV News Update

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको...
विनयी खोलाको भेलले बस बगायो : ३८ यात्रुको उद्धार, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
TNV News Update

विनयी खोलाको भेलले बस बगायो : ३८ यात्रुको उद्धार, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बिहीबार मध्यरातमा यात्रुवाहक बस बगाएको छ । पूर्वबाट बर्दियातर्फ जाँदै गरेको बसमा सवार तीन बालबालिकासहित सबै ३८ जना यात्रुको भने सकुशल उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पूर्वबाट बर्दियाका लागि छुटेको भे १ ख ४०८५ नम्बरको...
बुटवलको नीति तथा कार्यक्रम : जनशक्ति उत्पादनमा जोड, स्वास्थ्यलाई प्राथमिकता
TNV News Update

बुटवलको नीति तथा कार्यक्रम : जनशक्ति उत्पादनमा जोड, स्वास्थ्यलाई प्राथमिकता

बुटवल । बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ। बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताए। उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी...