Author: Admin

प्रचण्डले प्रश्न गर्दै भने– भ्रष्टाचारका काण्डहरुको छानबिन कहाँ पुग्यो ?
TNV News Update

प्रचण्डले प्रश्न गर्दै भने– भ्रष्टाचारका काण्डहरुको छानबिन कहाँ पुग्यो ?

काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अबरुद्ध पारेकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले आपत्ति जनाउनुभएको हो । ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र...
सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?
TNV News Update

सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?

chitraकाठमाडौँ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद chitrachitracchiले संसद् समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतिको अभ्यास सरकारले गरिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएता पनि त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताउनुभयो ।...
अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, दोहन गर्नेहरू भागाभाग
TNV News Update

अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, दोहन गर्नेहरू भागाभाग

जनकपुर, २४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गर्नुभएको छ । नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा...
इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा
TNV News Update

इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा

इटहरी, २४ माघ । मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ । गत ११ माघमा उपप्रमुख संगीता कुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख सञ्जिव खड्काको कार्यकक्षमा तालाबन्दी गर्नुभएको थियो । तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या...
अध्यादेशबारे जसपा नेपालले औपचारिक निर्णय गर्दै
TNV News Update

अध्यादेशबारे जसपा नेपालले औपचारिक निर्णय गर्दै

काठमाडौँ, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय...
एक सय मिटर दौडमा मुकेश र बिनालाई स्वर्ण
TNV News Update

एक सय मिटर दौडमा मुकेश र बिनालाई स्वर्ण

काठमाडौँ, २३ माघ । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियू) की बिना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथ्लेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष र बिना महिलामा पहिलो भए । पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा...
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
TNV News Update

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री...
चर्च ब्वाइज बुढासुब्बा गोल्ड कपको फाइनलमा
TNV News Update

चर्च ब्वाइज बुढासुब्बा गोल्ड कपको फाइनलमा

काठमाडौँ, २३ माघ । भुटानको आरटिसीलाई ७–० गोलले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई खेलाडीले ह्याट्रि«क गर्दा चर्च ब्वाइजले ७–० को शानदार जित निकालेको हो । चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक...
संसद्को पहिलो बैठकमा रास्वपाले उभिएर बैठकको मर्यादा भंग गर्‍यो : प्रमुख सचेतक बर्तौला
TNV News Update

संसद्को पहिलो बैठकमा रास्वपाले उभिएर बैठकको मर्यादा भंग गर्‍यो : प्रमुख सचेतक बर्तौला

काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेस हुने बताउनुभएको छ । बुधबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसद्‌मा पेश हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलि अध्यादेश पारित हुने गरी पेस हुनेछ । विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने...