यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
काठमाडौँ, २२ माघ । माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू: १. नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड) को प्रसारण लाइन निर्माणको...
कथा लेख्न थालेको चार वर्षपछि ‘लाज शरणम्’
काठमाडौँ, २२ माघ । चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताउनुभएको छ । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उहाँको भनाइ छ । ‘लाज शरणम्’ ले कर्णालीका आम नागरिकको कथा भन्ने उहाँले बताउनुभयो। उहाँका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको...
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ गर्नुभएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी...
‘सारंग’फिल्ममा अभिनय गरेपछि श्रीमान्सँग ठुलो स्वर गर्नै छाडे : ऋचा शर्मा [भिडिओ]
प्रमिला कार्की ऋचा शर्मा वौद्धिक र अध्ययनशील नायिकाको सूचीमा पर्नुहुन्छ । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उहाँको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उहाँको मूख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेदेखि हलमा आउँदै छ । नेपाली सिने उद्योग, सामाजिक एवम् राजनीतिक मुद्दा...
१२ वर्षको अध्ययनपछि बनेको हो ‘सारंग’: निर्देशक प्रशान्त तामाङ [भिडिओ]
आकांक्षा धामी काठमाडौँ, २२ माघ । नृत्य निर्देशकको रुपमा चिनिनुभएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यहीँ माघ २५ गतेदेखि प्रदर्शनमा आउँदै छ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फिल्म...
आज एचपिभी खोप अभियान सुरु हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने
काठमाडौँ, २२ माघ । देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानको सञ्चालन हुँदै छ । यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यामिक विद्यालय, महाराजगञ्ज,काठमाडौँबाट हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री...
समाजवाद निर्माण गर्न नसकिए मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम
काठमाडौँ, २१ माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजवाद र...
ट्राफिक धेरै प्रविधिमैत्री भइसकेको छ, कन्ट्रोल रुमबाट हेरिरहेका हुन्छौँ : एसएसपी विनोद घिमिरे [भिडिओ]
https://youtu.be/lwMTVxM_RI8