Author: Admin

सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ : लोकराज शर्मा
TNV News Update

सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ : लोकराज शर्मा

यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहिँ लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत...
एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि
TNV News Update

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडौँ, २६ माघ । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो । आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिति...
आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजपत्र जोगिएका छन् : मन्त्री यादव
TNV News Update

आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजपत्र जोगिएका छन् : मन्त्री यादव

काठमाडौँ, २६ माघ । खानेपानीमन्त्री प्रदीव यादवले सिहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताउनुभएको छ । शनिबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान भइरहेको प्रष्ट्याउनुभयो । उहाँले आगलागीमा कुनै पनि आवश्यक कागजपत्रहरु नजलेको बताउनुभयो । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्त्वपूर्ण कागजपत्रहरु जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महत्त्वपूर्ण...
सत्तामा बसेर ओलीले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् : माधव नेपाल
TNV News Update

सत्तामा बसेर ओलीले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् : माधव नेपाल

काठमाडौँ, २६ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित...
पाँच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
TNV News Update

पाँच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

पोखरा, २६ माघ । बहुमुल्य टल्किने ढुंगा दिन्छु भन्दै मोटो रकम ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र...
समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
TNV News Update

समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक यसप्रकारको संवाद गर्नुभएको हो । करिब साढे...
सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन पकड्ने सङ्कल्प गरेका छौँ : प्रचण्ड
TNV News Update

सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन पकड्ने सङ्कल्प गरेका छौँ : प्रचण्ड

काभ्रे, २५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको...
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला संयोजकमा उर्मिला लामा चयन
TNV News Update

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला संयोजकमा उर्मिला लामा चयन

हेटौँडा, २५ माघ । मकवानपुरको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा उर्मिला लामा चयन हुनुभएको छ । बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले प्रजातान्त्रिक महिला संघको संयोजकको जिम्मेवारी लामालाई दिएको हो । संयोजक लामाले जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । अधिवेशनले नयाँ कार्यसमिति...
सोरु गाउँपालिकाका स्थानीयबासी जोखिम मोलेर पुल तर्न बाध्य
TNV News Update

सोरु गाउँपालिकाका स्थानीयबासी जोखिम मोलेर पुल तर्न बाध्य

मुगु, २५ माघ । सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरुलगायत दर्जनौँभन्दा बढी गाउँका नागरिकलाई वारिपारि गर्न मुस्किल भएको छ । मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर...