मानव शरीरलाई दैनिक कति नुन आवश्यक पर्छ?
एउटा चलनचल्तीको भनाई छ कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि खाना राम्रो नुनले। यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाइन्छ। नुन रासायनिक पदार्थ हो। यसको रासायनिक नाम सोडियम क्लोराइड हो। यो सोडियम र क्लोराइड नामक अणुहरु मिलेर बनेको हुन्छ। तौलको हिसाबले नुनमा ४० प्रतिशत...
असोज १९ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुने योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । राम्रो धन आर्जन गर्न सकिने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ...
दिनको एउटा अन्डा खाँदा मुटु सम्बन्धी रोगबाट जोगिने
मानव स्वास्थ्य सम्बन्धी गरिएको एउटा पछिल्लो अनुसन्धानले दिनको एउटा अण्डा खानाले कार्डियोभास्कुलर रोगको खतरा कम पार्ने पत्ता लगाएको छ । यस अध्ययनका प्रमुख लेखक तथा चीनको बेइजिंगस्थित पेकिंग युनिभर्सिटीको इपिडिमियोलोजी तथा वायोस्टाटिस्टिक्स विभागका लान्ग पान, एमएससीले भनेका छन्, “केही अध्ययनले प्लाज्मा कोलेस्टरल मेटाबोलिज्मले अण्डा सेवन र काडियोभास्कुलर रोगको खतराबीच भूमिका...
मुटु स्वस्थ राख्न के गर्ने ?
आज विश्व मुटु दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु रोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । मुटु एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ...
सापु रोग : समयमै उपचार नभए दृष्टि गुम्न सक्छ
धादिङका एक नौ वर्षीय बालकको दाहिने तर्फको आँखा अचानक रातो भई हेर्न गाह्रो हुने भयो । लगातार दुई दिनसम्म राम्ररी हेर्न सहज नभएपछि उनलाई त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल जाँच गराइयो । त्यसपछि पत्ता लाग्यो कि उनको आँखामा सेतो पुतलीको झुस पो रहेछ । यस्तै, नुवाकोटकी एक १३ वर्षीय बालिकाले लगातार...
यी ५ खानेकुराले क्यान्सर जोखिम बढाउने
हामी सधैं फरक—फरक चीजहरु खान्छौं । यसले हाम्रो शरीरलाई हानी गरिरहेको हुन सक्छ । स्वस्थ जीवनका लागि कुन खाना राम्रो भनेर जान्न आवश्यक छ । क्यान्सरको जोखिम हटाउनको लागि शरीरलाई असर गर्ने खाने कुराहरु हटाउनुहोस् । यस्ता खानाहरुले क्यान्सरको जोखिम बढाउन सक्छ । १. पालेको माछा धेरै मान्छेहरुलाई थाहा छैन्,...
भान्सा कोठामा भूलेर पनि नरा’ख्नुहोस् यी चीजहरू
आजको समयमा प्रत्येक व्यक्तिको घरमा एउटा भान्छा कोठा हुन्छ नै, किनभने पहिलेको समयमा मानिसहरू खुला आँगनमा माटो वा ढुङ्गाको चुला बनाइर खाना पकाउँथे । यद्यपि, आज पनि प्रायः गाउँहरूमा माटोको र ढुङ्गाको चुलामा नै खाना बनाइन्छ । जहाँसम्म, हामी आजको आधुनिक भान्छाको बारेमा कुरा गर्दैछौं । घरको भान्छा घर एकदमै...
असोज १६ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ...
राशि अनुसार तपाईको शुभ दिन (बार) कुन हो ? जानी राखौं
एक हप्तामा सात दिन हुने गर्छन् भने ज्योतिष शास्त्र अनुसार हरेक दिन राशिहरुलाई फरक–फरक फल मिल्ने गर्छ। केहि राशीको लागि एक बारमा धेरै लाभ मिल्ने गर्छ भने केही बारमा खासै लाभ नमिल्ने गर्छ। आज हामी तपाईलाई कुन राशिलाई कुन बार धेरै शुभ हुने गर्छ भन्ने बताउनेछौँ। मेष राशि– सोमवार, शुक्रवार...