९८ प्रकारका औषधी काठमाडौँ महानगरपालिकाले निःशुल्क वितरण गर्ने
काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ ।...
तोरीको तेल नै सर्वोत्कृष्ट !
तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा...
असोज २१ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन...
असोज २१ देखि २७ गते सम्म कस्तो रहला तपाईको दिन ? हेर्नुहोस साप्ताहिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने...
विभिन्न थरीका गेडागुडी मिसाइएको क्वाँटी स्वास्थ्यका लागि फाइदाजनक
जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, केराउ, मस्याङ, चना, सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी मिसाइएको गेडागुडी मिसाएर टुसा उमारेर क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि...
निद्रा नपुग्दा हुन सक्छन् यी ७ स्वास्थ्य समस्या
अहिलेको खराब जीवनशैलीमा मानिसहरू धेरै कम सुत्ने वा समयमा नसुत्ने जस्ता समस्याहरूबाट गुज्रिरहेका हुन्छन् । तर, यसरी शरीरमा नियमितरूपमा निद्रा नपुग्दा विभिन्न शारीरिक समस्याहरू हुन सक्छन् । धेरै अध्ययनहरूबाट यस्तो कुरा पत्ता लागेको छ, शरीरले पूर्णरूपमा निद्रा प्राप्त नगर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ । तौल बढ्ने अहिलेको...
राति अबेरसम्म बस्दा मानसिक समस्या हुन्छ ?
जब हामी निदाउँछौं, मस्तिष्कले आरम पाउँछ । मस्तिष्कलाई ताजा र स्वस्थ राख्न गहिरो र पुग्दो निद्रा जरुरी हुन्छ हामीलाई थाहा भएकै हो, राती मस्त निद्रा सुतेपछि शरीरमा फुर्ति एवं ताजापन महसुष हुन्छ । यतिबेला मस्तिष्कले पनि राम्ररी कार्य सम्पादन गर्न सक्छ । त्यसैले राम्ररी निद्रा लिइएको छ भने मन चंगा...
बालबालिका रिसाउँदा कसरी फकाउने ?
बालबालिकाहरु प्राय: रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् । सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु...
बझाङ जान लागेका प्रधानमन्त्री प्रचण्डलाई रविको सन्देश– चर्किएका घरहरु हेलिकोप्टरको आवाजले नभत्किउन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्प प्रभावित बझाङको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई प्रभावितलाई निरास नबनाउन आग्रह गरेका छन्। मंगलबार गएको भूकम्पपछि बझाङ पुगेका लामिछानेले प्रभावित क्षेत्रमा चिसो बढ्ने क्रममा रहेको र प्रभावितहरुलाई ओढ्ने–ओछ्याउने कपडाको आवश्यकता रहेको बताएका छन्। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपाय सहितका...