असोज १५ गते सोमबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर...
दिनमा एउटा अण्डा खाँदा मुटुसम्बन्धी रोगको जोखिम कम : अध्ययन
के तपाईलाई थाहा छ राम्रो स्वास्थ्यका लागि दिनमा कतिवटा अण्डा खानुपर्छ र त्यसलाई पकाउने सही तरिका के हो ? चीनमा करिब १० लाख मानिसमा गरिएको एक अध्ययनले दिनमा एउटा अण्डा खाँदा मुटुसम्बन्धी रोगको जोखिम कम हुने देखाएको छ । स्वास्थ्यका लागि विज्ञहरुले अण्डा खान सल्लाह दिन्छन् । तर धेरै अण्डा...
असोज १४ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको...
के हो हेपाटाइटिस, कसरी बँच्ने ?
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको संघ (नासल)का अध्यक्ष एवं वरिष्ठ...
यी ५ राशिहरुको असोज महिनामा चम्किनेछ भाग्य, बन्यो यस्तो शुभ संयोग
अहिले असोज महिना सुरु भैसकेको छ। यो महिना केहि राशीहरुको लागि निकै विशेष रहनेछ। किनकि यस महिनामा यस्तो संयोग बनिरहेको छ जसबाट केहि राशिहरुको भाग्य चम्किन सक्छ। यो महिना ग्रहमा केहि शुभ संयोग बनिरहेको छ। जानीराखौ कुन राशिको चम्किनेछ भाग्य मिथुन राशि: यस राशि हुनेहरुलाई असोज महिनामा सोचेको भन्दा धेरै...
थाहा पाउनुस गर्मीमा ओखर खानुको ७ फाईदा
मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्य सम्पादन सुधार गर्न मद्यत गर्दछ । ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटीन र फलामजस्ता प्रशस्त तत्व र गुणहरु रहेका हुन्छन्। सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन्। ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको...
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । आज (शुक्रबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो...
दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८...
शनिदेव स्वराशि कुम्भमा मार्गी भए लगत्तै यी राशिको चम्किनेछ भाग्य, धन- दौलतमा हुनेछ अपार बढोत्तरी
वैदिक ज्योतिष शास्त्र अनुसार कर्मफल दाता र न्याय प्रदाता शनि देव कार्तिक १८ गते (४ नोभेम्बर) शनिबार मार्गी हुन् लागेको छ। कुनै पनि ग्रह मार्गी हुनुको मतलब ग्रहको चाल सिधा हुनु हो। त्यसैले शनिदेव मार्गी हुँदा त्यसको शुभ प्रभाव सबै राशिको जातकमा देखिनेछ। तर ३ राशिहरु यस्ता छन्, जसमा शनिदेवको...