Author: Admin

विशेष महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा
TNV News Update

विशेष महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा

विश्वप्रकाश शर्माले गगनलाई गरे पार्टीको भावी नेतृत्व र प्रधानमन्त्रीको प्रस्ताव । गगनले प्रस्ताव स्वीकार्दै सबै निर्णय अब महाधिवेशनको हलबाट टुंगिने घोषणा गरे । नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया प्रारम्भ भएको छ ।
बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
TNV News Update

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा...
नक्कली ‘वर्क पर्मिट’ देखाएर उठाएका थिए करोडौं रकम
TNV News Update

नक्कली ‘वर्क पर्मिट’ देखाएर उठाएका थिए करोडौं रकम

२९ पुस, काठमाडौं । एक कन्सल्टेन्सीले नक्कली ‘वर्क पर्मिट’ देखाएर युवालाई बुल्गेरिया र क्रोएसिया पठाउन पैसा उठाएर ठगी गरेको पाइएको छ । काठमाडौं कोटेश्वरस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ ले चार महिनाभित्र रोजगारीका लागि बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै नक्कली वर्क पर्मिट देखाएर ठगी गरेको पाइएको हो । हालसम्म करिब १ सय...
एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो
TNV News Update

एमालेसँग चुनावी गठबन्धन नगर्न कांग्रेस संस्थापन पक्ष लचिलो

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा छलफल गरेको छ । पार्टी संस्थापन समूह र विशेष महाधिवेशन प्रतिनिधिका समूहका केही नेताबीच भएको छलफलमा यसबारे कुरा भएको हो । विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया सुरु गरिसकेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको थियो ।...
१५ देखि १९ वर्ष समूहका चारमध्ये एक जना विद्यालयबाहिर : प्रतिवेदन
TNV News Update

१५ देखि १९ वर्ष समूहका चारमध्ये एक जना विद्यालयबाहिर : प्रतिवेदन

काठमाण्डाै – देशभर ५ वर्षदेखि १७ वर्ष उमेर समूहका झन्डै १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार तीमध्ये झन्डै आधा बालबालिका कहिल्यै विद्यालय नगएका र आधा विद्यालय जान छाडेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित नेपालमा शिक्षा...
महिला क्रिकेटमा नयाँ इतिहास रच्‍ने लक्ष्य
TNV News Update

महिला क्रिकेटमा नयाँ इतिहास रच्‍ने लक्ष्य

२७ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले गत जेठमा भएको महिला टी-२० विश्वकपको एसिया रिजनल छनोट पार गरेर इतिहास रचेको थियो । महिला क्रिकेट इतिहासमै एसिया छनोटभन्दा अगाडिको यात्रा तय गर्न नसकेको अवस्थाबाट नेपालले ग्लोबल छनोटमा स्थान बनाएर खुसीको माहोल सिर्जना गरेको थियो । अनुभवी खेलाडी रुबिना श्रेत्री र...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
TNV News Update

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

दाङ।   लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरु बारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले जानकारी दिनुभएको...
उद्योगी–व्यवसायीको गुनासो : सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन
TNV News Update

उद्योगी–व्यवसायीको गुनासो : सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन

भैरहवा  । उद्योगी–व्यवसायीले सरकारले मुलुकमा लगानीमैत्री वातावरण बनाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले बैंक ब्याजदर कम हुँदा पनि ऋण प्रवाह बढ्न नसकेको बताएका छन् । शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १८ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्ने उद्योगी–व्यवसायीले दिनप्रतिदिन युवा विदेश पलायन...
जसपाले मन्त्री फिर्ता बोलाउँदै, नयाँ नाम सिफारिस
TNV News Update

जसपाले मन्त्री फिर्ता बोलाउँदै, नयाँ नाम सिफारिस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेको छ । पार्टीका एक पदाधिकारीले हाल सरकारमा रहेका खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाइएको जानकारी दिए । उक्त पदाधिकारीका अनुसार सरकारमा...