Author: Admin

मुटु स्वस्थ राख्न यी खानेकुरा हुन्छ विशेष फाइदाजनक
TNV News Update

मुटु स्वस्थ राख्न यी खानेकुरा हुन्छ विशेष फाइदाजनक

शरिरको सबैभन्दा महत्वपूर्ण अंग हो मुटु । यहि मुटुलाई स्वस्थ्य राख्नका लागि खानपानदेखि हरेक कुरामा ध्यान दिनुपर्छ । पछिल्लो समय धेरै मानिसहरु भागदौड बढी हुनेहुँदा खानपानमा विशेष ध्यान दिँदैनन् । तर, खान–पानमा ध्यान पुर्याउन सकिएन भने शरीरमा विभिन्न समस्याहरु देखापर्न सक्छन् । के खाने त मुटु स्वस्थ्य राख्नका लागि ?...
टन्सिल के हो, किन हुन्छ र यसको सरल समाधान के हो? (सम्पूर्ण जानकारी )
स्वास्थ्य

टन्सिल के हो, किन हुन्छ र यसको सरल समाधान के हो? (सम्पूर्ण जानकारी )

चिसो मौसम बढेसँगै धेरैजसोले भन्ने गरेको सुनिन्छ, ‘मलाई टन्सिल भयो, टन्सिल।’ वास्तवमा टन्सिल रोग होइन, यो हाम्रो शरीरको एउटा अंगको नाम हो। यहि अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ जसलाई टन्सिलाइटिस् भनिन्छ। चिसोमा धेरैजसो स्वासप्रस्वासका समस्याहरू रूघाखोकी, पिनास, दम, निमोनिया आदि देखि लिएर हाड जोर्नी दुख्ने, सुन्निने, मुटुका समस्या, उच्च...
आलुको बोक्राले हटाउँछ कपालका विभिन्न समस्या : बाक्लो, नरम र चम्किलो बनाउन कसरी प्रयोग गर्ने ?
स्वास्थ्य

आलुको बोक्राले हटाउँछ कपालका विभिन्न समस्या : बाक्लो, नरम र चम्किलो बनाउन कसरी प्रयोग गर्ने ?

आजको प्रदूषित वातावरणमा मानिसले धेरै समस्याहरू सामना गरिरहेका छन् । यससँगै खराब जीवनशैली पनि मानिसको स्वास्थ्य बिगार्ने प्रमुख कारण बन्दै गएको छ । प्रदूषित वातावरण र पर्याप्त पोषण नपाएका कारण मानिसहरूले छाला र कपाल सम्बन्धी धेरै समस्याहरू सामना गर्न थालेका छन् । यीमध्ये मुख्य भनेको कपाल समय अगावै फुल्नु र...
खाना खाएपछि छाती पोल्छ ? यी ७ उपाय अपनाउनुहोस्।
स्वास्थ्य

खाना खाएपछि छाती पोल्छ ? यी ७ उपाय अपनाउनुहोस्।

धेरैलाई खाना खाएपछि अचानक पेट दुख्न थाल्छ । यसका पछाडि धेरै कारण हुन सक्छन् । तर, समयमै खाना नखाने, अत्याधिक खानेकुरा, अस्वस्थकर खानपान र गलत बानीका कारण यस्तो हुन्छ । कहिलेकाहीँ धेरै मसलादार खाना खाएको कारण पनि छातीमा पोल्ने हुन्छ । जसका कारण मुटु पोल्ने समस्या सुरु हुन्छ । मुटुको...
यी ३ समयमा सुत्नु अशुभ मानिन्छ
TNV News Update

यी ३ समयमा सुत्नु अशुभ मानिन्छ

हिन्दु धर्मका केहि मूल्य र मान्याता छन् जो आफैमा अद्भुद छन् तार्किक छन्, शिन्दु धर्मशास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् सुत्नै नहुने तीन समय : घाम झुल्किएपछिशास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी...
तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्
TNV News Update

तौल घटाउन चाहनु हुन्छ ? मुला खानुस्

अहिले हरेकको जीवन तनावले भरिएको छ । अस्वस्थ जीवनशैलीका कारण मानिसको स्वास्थ्य ध्वस्तै भएको छ । अत्यधिक मोटोपना सबैभन्दा व्यापक समस्या बनेको छ । आधुनिक जगतमा सुस्वास्थ्यका लागि तौल घटाउनु धेरैको लागि चुनौती बनेको छ । आफ्नो ज्यान फिट राख्न, स्वस्थ्यबद्र्धक तौल कायम राख्न र यावत् स्वास्थ्य समस्या टार्न खानेकुरा...
यसपटक नेपालले याचना होइन, सशक्त दाबी गर्छ : प्रधानमन्त्री
TNV News Update

यसपटक नेपालले याचना होइन, सशक्त दाबी गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप २८) मा नेपालले नेपाल याचना नगरी सशक्त दाबीका साथ प्रस्तुत हुने बताएका छन्। यही नोभेम्बेर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरव इमिरेट्सको दुबईमा हुने सम्मेलनमा नेपालले प्रस्तुत गर्ने स्थितिपत्र तथा साझा धारणा बनाउन...
अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा घोर दक्षिणपन्थी जाभियर माइली निर्वाचित
TNV News Update

अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा घोर दक्षिणपन्थी जाभियर माइली निर्वाचित

अर्जेन्टिनाको नयाँ राष्ट्रपतिमा घोर दक्षिणपन्थीका रुपमा चिनिने ५३ वर्षीय जाभियर माइली निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट माइलीले ५६ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन्। वर्तमान वामपन्थी सरकारका अर्थमन्त्री समेत रहेका राष्ट्रपतिका अर्का प्रतिस्पर्धी सर्जियो मासाले करिब ४४ प्रतिशत मात्रै हासिल गरेका छन्। आइतबार भएको निर्वाचनमा करिब ७६.३९ प्रतिशत मतदाताले...
एक्स–रे गर्दा ध्यान दिनुपर्ने ८ कुरा
TNV News Update

एक्स–रे गर्दा ध्यान दिनुपर्ने ८ कुरा

एक्सरे एउटा किरण (रे) हो। जसले रोग पत्ता लगाउन सहयोग गर्ने फाइदाँसगै शरीरमा केही मात्रामा असर पनि गर्छ। यो किरणमा एउटा मेसिनमा हाई–भोल्टेज करेन्ट सप्लाई गरेपछि एक्स–रे मेसिनको ट्यूबमा रहेको क्याथोड तात्छ। क्याथोडबाट नेगेटिभ चार्ज भएका ईलेक्ट्रोनहरु निस्कन्छन। ती इलेक्ट्रोल (फास्ट मुभिङ) त्यहीँ भएको पोजेटिभ चार्ज एनोडतिर गएर ठोक्किन्छन्। त्यतिखेर...