Author: Admin

झुक्किएर पनि खुवाउनु हुदैन यस्ता खानेकुराहरु साना केटाकेटीलाई
स्वास्थ्य

झुक्किएर पनि खुवाउनु हुदैन यस्ता खानेकुराहरु साना केटाकेटीलाई

कहिलेकाही शिशुको लागि कस्तो आहार उचित हुन्छ भन्ने जानकारी नहुदाँ त्यसले उनीहरुको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने गरेकाे हुन्छ । बच्चाको लालनपालनको लागि पोषिलो खानेकुरा आवश्यक ठानेर उनीहरुलाई पोषणयुक्त खानेकुरा ख्वाइन्छ तर, त्यस्ता खानेकुरा सानो बच्चाको लागि अनुकुल नहुन पनि सक्छ । त्यसैले कुनैपनि खानेकुरा ख्वाउनुअघि त्यसको असरबारे पनि जान्नु...
कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?
स्वास्थ्य

कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन । कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो स्थितिमा दम्पतीबीच आशंका, वैमनश्यता बढ्न सक्छ । अन्ततः यसै कारण उनीहरुमा कलह निम्तिन सक्छ ।...
पुरानो भन्दा पुरानो जण्डिस निको पार्छ यो फलले, यसरी गर्नुहोस् प्रयोग
स्वास्थ्य

पुरानो भन्दा पुरानो जण्डिस निको पार्छ यो फलले, यसरी गर्नुहोस् प्रयोग

विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा-पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका औषधीहरु महँगो मुल्यमा किन्न बाध्य छौं । आज हामीले हाम्रै गाउँघरमा पाइने...
अनाैठाे तथ्य : कम सुत्नेकाे आयु पनि कम
TNV News Update

अनाैठाे तथ्य : कम सुत्नेकाे आयु पनि कम

“यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। “निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्। पचास...
जाडोमा मेथीकाे पातकाे प्रयाेग, यी रोगका लागि हुन्छ रामवाण
TNV News Update

जाडोमा मेथीकाे पातकाे प्रयाेग, यी रोगका लागि हुन्छ रामवाण

भान्सामा राखिएका धेरै मसला र तरकारीहरू औषधीको रूपमा प्रयोगसमेत गरिन्छ। जाडो मौसममा रोग लाग्नबाट बच्नको लागि भान्साका धेरै खानेकुरा राम्रा उपाय हुन् । भान्सामा प्रयाेग हुने मेथीको दाना पनि यी औषधीय गुण भएका खाद्य वस्तुहरूमा समावेश हुन्छ। जाडोमा मेथी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मेथीको दाना बाहेक मेथीको पात...
रास्वपामा नयाँ अभ्यास : घरदैलो अभियानमा जनताबाट के आयो सुझाव र माग ?
TNV News Update

रास्वपामा नयाँ अभ्यास : घरदैलो अभियानमा जनताबाट के आयो सुझाव र माग ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर २ देखि ४ गतेसम्म ‘घरदैलो अभियान’ गरेर नयाँ अभ्यासको सुरुवात गरेको छ । आम निर्वाचन भएको एक वर्षमा ‘जनकेन्द्रित राजनीतिको आधार : घरदैलोमा जनतालाई आभार !’ नारासहित रास्वपा जनतामाझ पुगेको हो । रास्वपाका २१ जना सांसद, केन्द्रीय सदस्य, आम निर्वाचनका उम्मेदवार र पार्टीपंक्ति...
चाडपर्व पछि सुनसान भए गाउँबस्ती
TNV News Update

चाडपर्व पछि सुनसान भए गाउँबस्ती

हेमन्त ऋतुको सुरुआतसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टि सेता हिमाल अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीयस्थलमा पर्यटकहरु रमाइहेका भए पनि म्याग्दीका गाउँबस्तीहरु भने सुनसान भएका छन् । दसैँ–तिहारजस्ता चाडपर्व मनाउन लामो बिदामा गाउँ आएकाहरु आ–आफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती...
पोखराको होटलमा महिलाको मृत्यु, ६ जना पक्राउ
TNV News Update

पोखराको होटलमा महिलाको मृत्यु, ६ जना पक्राउ

पोखराको नागढुंगास्थित शिला रेस्टुरेन्टमा काम गर्ने १ जना महिलाको मृत्यु भएको छ। मंगलबार साँझ ७ बजेतिर युनिक होटलमा अचेत अवस्थामा भेटिएकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पतालमा पठाइएको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी श्रवणकुमार थापाले बताए। तनुहँको भीमाद...
किन देखिन्छ नङमा सेताे दाग ?
TNV News Update

किन देखिन्छ नङमा सेताे दाग ?

आँखा जस्तै नङले पनि स्वास्थ्यको अवस्था बताउँछ । शरीरमा कुनै किसिमको रोग वा संक्रमण भएमा यसको प्रभाव नङमा देखिन थाल्छ । नङमा सेतो दाग देखिनुको धेरै कारण हुन सक्छन् । हेल्थलाइनका अनुसार नङमा सेतो दागको सबैभन्दा सामान्य कारण ल्युकोनिचिया हो। यसबाट नङ बिग्रन्छ र रंग पनि परिवर्तन हुन सक्छ। ल्युकोनिचिया...