Author: Admin

मङ्सिर २१ गते बिहिबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

मङ्सिर २१ गते बिहिबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ...
पानी पिउने गलत तरिका, जसले पार्छ स्वास्थ्यमा असर…
स्वास्थ्य

पानी पिउने गलत तरिका, जसले पार्छ स्वास्थ्यमा असर…

हरेक व्यक्तिको दिनको सुरुवात पानीबाट हुन्छ । पानी पिएर धेरैले दिनको सुरुवात गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञहरु पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । किनकी पानी पिउँदा शरीरले सही तरिकाले काम गर्छ । शरीरलाई सुख्खा हुन दिँदैन । विषालु पदार्थ बाहिर निकाल्छ । रगत सफा बनाउँछ । नयाँ कोशिकाहरुको निर्माण...
चिसाेमा अम्बा खानुका यस्ता छन् १० चमत्कारी फाइदाहरु,
स्वास्थ्य

चिसाेमा अम्बा खानुका यस्ता छन् १० चमत्कारी फाइदाहरु,

चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम र फाइबरले भरपुर हुन्छ । यसबाहेक यसमा फोलेट र लाइकोपिनजस्ता अन्य पोषक तत्व पनि पाइन्छन् । अम्बामा ८०...
छाती पोल्नुका यी लक्षणलाई नगर्नुस् बेवास्ता, ‘हर्ट अट्याक’ र क्यान्सरको संकेत
स्वास्थ्य

छाती पोल्नुका यी लक्षणलाई नगर्नुस् बेवास्ता, ‘हर्ट अट्याक’ र क्यान्सरको संकेत

छाती पोल्ने समस्याले धेरैलाई सताएको हुन्छ । यस्तो समस्यामा छातीको बीच भागमा अत्यधिक पोलेको महसुस हुनछ । यो केही मिनेट वा केही घण्टासम्म रहन्छ । गर्भधान, गेस्ट्रोइसोफेगल रिफ्लक्स डिसीज वा एन्टीइनफ्लामेटरी लागुपदार्थको प्रयोग गर्दा यस्ता समस्या देखिन्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले छाती पोल्ने समस्याले क्यान्सर र हृदयघातको जोखिम बढिरहेको...
खोक्दा देखिने यो लक्षण फोक्सोको क्यान्सरको संकेत
स्वास्थ्य

खोक्दा देखिने यो लक्षण फोक्सोको क्यान्सरको संकेत

पछिल्लो समय फोक्सोको क्यान्सरको समस्या तीव्र रुपमा फैलिरहेको छ । विशेषगरी शहरी क्षेत्रमा रहने मानिसहरु यो क्यान्सरको सिकार हुने गरेका छन् । अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सरको समस्या ६.९ प्रतिशतमा हुन्छ । यो क्यान्सरको कारण धुम्रपान र प्रदुषण नै हो । सुरुवाती लक्षणहरु पत्ता लगाएर उपचार गरेमा फोक्सोको क्यान्सर निको...
महिलाको गर्भबिना नै ३० हजार बच्चा जन्मिने
स्वास्थ्य

महिलाको गर्भबिना नै ३० हजार बच्चा जन्मिने

सन् १९९९ मा हलिउड फिल्म ‘म्याट्रिक्स’ आएको थियो, जसमा मानिस कारखानामा उत्पादन भइरहेको देखाइएको थियो । यो फिल्मले विश्वभरका मानिसलाई चकित पारेको थियो । तर महिलाको गर्भ बिना बच्चा जन्माउन सम्भव छ जस्तो तपाईंलाई लाग्छ ? वैज्ञानिक तथा फिल्म निर्माता हसम अल घैलीले यो प्रश्नको जवाफ ‘लाग्छ’ भनेर दिएका छन्...
जाजरकोट भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु
TNV News Update

जाजरकोट भूकम्प : मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु

कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार प्रति मृतक...
बालेनको चेतावनी– औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए बन्द गरिन्छ
TNV News Update

बालेनको चेतावनी– औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए बन्द गरिन्छ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरु ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गरिने बताएका छन्। महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको गुनासो आइरहेको बालेनले...
कब्जियत किन हुन्छ ? कब्जियतकै कारण हुनसक्छ पायल्स
स्वास्थ्य

कब्जियत किन हुन्छ ? कब्जियतकै कारण हुनसक्छ पायल्स

अस्वस्थ पाचन, शारीरिक रूपमा कम सक्रिय हुनु, डिहाइड्रेसन, तनाव र गलत खाने बानी कब्जियतका प्रमुख कारण हुन् । कब्जियत यस्तो समस्या हो, जसले बिरामीको पेट राम्ररी सफा नहुनुका साथै शौच गर्दा धेरै समस्या हुन्छ । त्यसै कारण बिरामीले धेरै पटक शौच गर्न जानुपर्ने हुन्छ । ठीक ढंगले पेट सफा नहुनु,...