गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः नियमित उडानको माग गर्दै व्यवसायी आन्दोलित
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी-व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । रुपन्देहीमा रहेका ३२ वटा सङ्घसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुङ्गिएको थियो...
मात्र २४ घण्टामै कलेजाेमा जमेकाे सबै फाेहाेर सफा गर्ने यस्ताे घरेलु उपाय,
मानव शरीरलाई स्वास्थ्य बनाउनको लागि, शुद्ध रगत हाम्रो शरीरमा धेरै महत्त्वपूर्ण छ, ताकि कलेजोमा कुनै खराबी नहोस् जसको कारण धेरै रोगहरू हुन सक्छ । त्यसकारण घरमा केहि प्रभावकारी र घरेलु उपचारको सहयोगले हामी कलेजोमा जम्मा भएका फोहोर हटाएर पहिले भन्दा अझ बढी शक्तिशाली बनाउन सक्छौं । तपाईं यस घरेलु उपचार...
बाह्रै मास खाए हुन्छ बहुगुणी तरुल
नेकपाका नेताद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामलको भात खाएको फोटोले मेडिकल माफियासितको उठबसको चर्चा त गरायाे नै । जुम्लाको मार्सी चामलको पनि विज्ञापन र प्रवर्द्धन पनि हुन पुग्यो । अहिले बजारमा मार्सी चामलको मागअनुसार आपूर्ति हुन नसकेको बताउँछन् व्यापारीहरू । साथै किसानले पनि उचित मूल्य पाउन थालेका...
दूध , दही र महीका लागि उपयोगी ठेकीको चलन हराउँदै
रामेछापको मन्थली नगरपालिका-१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् । उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाए । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्छन् धनबहादुर।...
भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि आवासीय घर कर्जा दिइने
– नेपाल राष्ट्र बैंकले भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि आवासीय घर कर्जा दिइने जनाएको छ। शुक्रबार आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र केन्द्रीय बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा...
मङ्सिर २२ गते शुक्रबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिबाट चन्द्रमाको गोचर छैटौँ स्थानमा रहने भएकाले पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न...
देशभर चिसो बढ्यो, तराईमा हुस्सु
आज नेपालको तराईका केही भागमा हुस्सु कुहिरो लाग्ने भएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज तराईका भैरहवा,सिमरा, जनकपुर, विराटनगर लगायतका स्थानमा बिहानदेखि हल्का ह्स्सु लागेको छ। बिहानको समयमा लागेको हुस्सु मध्यान्नपछि...
जाडोमा घाममा बसेर सुन्तला खानुको फाईदा धेरै , हेर्नुहोस।
कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन्। सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य...
रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?
रुघा र खोकी एकैचोटि लाग्दा तपाईँले के बुझ्नुपर्छ भन्दा तपाईँको प्रतिरक्षा प्रणाली (Immunity System) कमजोर हुँदै गएको छ अथवा एलर्जीले सताइरहेको छ। यस्तो बेलामा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ। विशेष गरी आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनमा तपाईँको जोड हुनुपर्दछ। यदि रुघा र खोकीको बेलै रोकथाम गर्न सकिएन भने यसले ठूल्ठूला...