Author: Admin

दुधको चिया शरीरमा गएर यसरी बन्छ विष
स्वास्थ्य

दुधको चिया शरीरमा गएर यसरी बन्छ विष

अरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने गर्छन्। फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे। चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव...
ढाड दुख्ने समस्याकाे लागि अचुक औषधि यस्तो छ
स्वास्थ्य

ढाड दुख्ने समस्याकाे लागि अचुक औषधि यस्तो छ

हजुरहरुलाई ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ यसरी अचूक औषधि, र कपुरकाे प्याेग बाट अरु पनि विभिन्न राेगहरुलाई निकाे बनाउन सकिन्छ । खासमा कपुरको प्रयोग हामीहरुले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।साथै...
दैनिक एक चम्चा मह खानुका फाइदा यस्ता छन्
TNV News Update

दैनिक एक चम्चा मह खानुका फाइदा यस्ता छन्

ताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ । महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा एन्टीसेप्टिक, एन्टीबायोटिक, भिटामिन बी१ र बी६ भरपूर मात्रा हुन्छ । स्वास्थ्य र सुन्दरता दुवैका...
दुई दिनमै दुई ठूला ग्रहले परिवर्तन गरे यी ४ राशिको भाग्य !
TNV News Update

दुई दिनमै दुई ठूला ग्रहले परिवर्तन गरे यी ४ राशिको भाग्य !

ज्योतिषशास्त्रमा मार्गीको अर्थ ग्रहको प्रत्यक्ष गति र वक्री भनेको उल्टो गति हो। दुई दिनमा दुई ठूला ग्रहको गति परिवर्तन हुनु सामान्य नभएको ज्योतिषीहरुले बताएका छन् । बुधको प्रत्यक्ष गति र शनिको उल्टो चालले तीन राशिलाई सबैभन्दा बढी असर गर्छ। मेष- शनि र बुधको चाल परिवर्तन हुनासाथ मेष राशिका व्यक्तिको दिन...
शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल
TNV News Update

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद ‘एक सिक्काका दुई पाटा’ भएको बताएका छन्। काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए। उनले भने, ‘अतिरिक्त क्रियाकलाप...
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो : चिसोबाट बच्न अनुरोध
TNV News Update

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो : चिसोबाट बच्न अनुरोध

आज तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहानदेखि तराईका अधिकांश स्थानहरुमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने छ। हुस्सु कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन...
वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?
TNV News Update

वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?

वीर अस्पतालमा जलन उपचार कक्ष (वर्न वार्ड) सञ्चालनमा ल्याउने भनेर घोषणा भएको १० महिनाभन्दा बढी समय भइसकेको छ। तर दश महिनासम्मको अवधिमा पनि वीरमा वर्न वार्ड सञ्चालनमा आउन सकेको छैन। सरकारले वार्ड सञ्चालनका लागि बजेट समेत दिएको अवस्था छ। तर पनि किन वीरमा वर्न वार्ड सञ्चालनमा आउन सकेको छैन त?...
आज –२०८० पौष १७ मंगलवारको राशिफल
TNV News Update

आज –२०८० पौष १७ मंगलवारको राशिफल

मेष Aries सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ। वृष Taurus सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । मिथुन Gemini नयाँ...
किन छिटै मर्छन् रिसाहा मानिसहरु ?
स्वास्थ्य

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ । आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा...