औषधि भन्दा पनि प्रभावशालि चिया सिड, यसरी गर्नुहोस् प्रयोग
अहिलेको समयमा मानिसहरुलाई केहि न केहि रोग लागेको नै हुन्छ । आफ्नो रोग निको पार्नको लागि मानिसहरु महँगोे औषधिहरुको सेवन गरिरहेका हुन्छन् । त्यस्ता औषधिको सेवनले शरीरलाई फाइदा गर्दैन् । आज हामी तपाइहरुलाई एक अचुक औषधि चिया सिडको बारेमा जानकारी दिने छौँ । यो कुरा थाहा पाउँदा तपाईलाई अचम्म लाग्न...
जाडोमा किन टाउको दुख्छ ? चिसोमा माइग्रेनबाट यसरी बच्नुहोस्
चिसो मौसममा हाम्रो स्वास्थ्यलाई असर गर्ने समस्यामध्ये एउटा हो टाउको दुखाइ । टाउको दुखाइ प्रायः कुनै लक्षण बिना आउँछ र कहिलेकाहीँ रमाइलो कार्यक्रममा मुड बिगारीदिन्छ । जाडो मौसमले प्रायः धेरै रोगहरू ल्याउँछ। फ्लू देखि श्वासप्रश्वास समस्या र सुख्खा छाला सम्म, यी सामान्य स्वास्थ्य समस्याहरू सजिलै प्राप्त गर्नेहरूका लागि जाडो कठिन...
सबैभन्दा उपयोगी तौल घटाउने पेय पदार्थ, हप्तामा एकपटक अवस्य पिउनुस्
दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका जुस वा तरल पदार्थ पिउँदा शरीरको तौल तीव्र रुपमा घट्दै जान्छ । यद्यपि, खराब जीवनशैली...
आज – १६ पौष २०८० सोमवार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ...
यौन सम्बन्ध नराख्ने मनिसको उमेर किन दोब्बर हुन्छ ?
मानिसको बुढोपना सम्बन्धी एक जना वैज्ञानिकले सेक्सले मानिसको आयु कम गराउने प्रमुख तत्त्व रहेको बताएका छन् । अमेरिकी थिंक ट्यांक बायोजेरेन्टोलोजी फाउन्डेसनका निर्देशक समेत रहेका प्राध्यापक एलेक्स जाभोरोन्कोभले दाबी गरेका छन् की यदि मानिसले सेक्स गर्न छाड्ने हो भने ऊ १५० वर्षसम्म बाँच्न सक्छ । आफ्नो नयाँ पुस्तक एजलेस जेनेरेसनमा...
मोबाइल फोनको मानव स्वास्थ्यमा असर
तपाईं साथी खोज्न छोड्नुभयो होला किनभने तपाईको साथी मिनी मोबाइल भएको देखिन्छ । हजुरको सवै जवाफ हजुरको सानो साथीले दिएको छ यसैलाई भन्दछन् मोवाइल फोन र इन्टरनेटको माध्यमबाट हजुरको राम्रो साथी मोबाइल बन्न पुगेको छ भएन त आश्चर्यको कुरा ? सबैभन्दा रोचक कुरा त सोधेको जस्तोसुकै कुराको जवाफ त्यो सानो...
स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक
स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने उल्लेख छ । त्यस्तै दाबी व्यवस्थापन शाखा र सुचना प्रविधि शाखाका कर्मचारीले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल फोन प्रयोग पनि गर्न पाउने छैनन्...
सामान्य रुघाखोकीमा नलिऔँ एन्टिबायोटिक्स
चिसोसँगै रुघाखोकीको समस्या बढेको छ । योसँगै आफैंले पसलबाट एन्टिबायोटिक किनेर खानेहरूको लामसमेत सानो छैन । तर चिसो मौसम र एन्टिबायोटिक दुवैको रुघाखोकीसँग सम्बन्ध हुँदैन । सामान्य रुघाखोकीमा नलिऔँ एन्टिबायोटिक्स ‘जाडो याममा रुघाखोकी बढी देखिने गरे पनि मौसमको रुघ खोकीसँग कुनै सम्बन्ध छैन,’ वीर अस्पतालका प्रा.डा. अनिलकुमार मिश्र भन्छन्, ‘सामान्य...
चिसोले भूकम्पपीडित समस्यामा
गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम निकासा गर्न ढिलाइ हुँदा भूकम्पपीडित त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले...