दाँतमा प्वाल परेको वा किरा लागेको छ ? अपनाउनुहोस् यी घरेलु उपाय
दाँतको साइनो अनुहारको सौन्दर्यसँग मात्र छैन, स्वास्थ्यसँग पनि छ । चिकित्सकहरु भन्छन् नि, ‘राम्ररी चपाएर मात्र खानेकुरा निल्नुपर्छ, नभए अपच हुन्छ ।’ चपाउनका लागि दाँतको भूमिका हुन्छ । तर, दाँत नै सडिएको, भाँचिएको वा किरा परेको छ भने ? खानेकुरा टुक्राउन र पचाउनमा केही समस्या पक्कै हुन्छ । त्यसैले दाँतको...
अबदेखि स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी आवश्यक नपर्ने
स्वास्थ्य बीमा बोर्डले बीमीतले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि समेत ल्याएको छ । शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण (रेफर) गर्दा सेवा उपलब्ध...
दैनिक हिंड्ने बानी छ ? यस्ता छन् फाइदाहरु
पछिल्लो समय मानिसहरु शारीरिक तथा मानशिक स्वास्थ्यका विषयमा निकै सचेत हुन थालेका छन् । सामान्य आनीबानी र खानपानमा मात्र सुधार गरिदियो भने पनि स्वस्थ, स्फुर्त र ताजा भइरहन सकिन्छ । नियमित हिंड्ने बानीले पनि शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार गर्ने स्वास्थ्यविदहरु बताउँछन् । हिँड्न सजिलो छ र यसमा खर्च...
यस्ता समस्या हुनेले गल्तिले पनि बदाम नखानुहोस्, स्वास्थ्य बिग्रन सक्छ
बदाम खाँदा शरीरलाई पूर्ण रूपमा फिट राख्छ । यसमा प्रोटिन, भिटामिन, ओमेगा ३ फ्याटी एसिड, क्याल्सियम पाइन्छ । यसको दैनिक सेवन गर्नाले मुटु रोग लगायत धेरै रोग निको हुन्छ । तर के तपाईलाई थाहा छ केही मानिसहरु बदामबाट टाढा रहनुपर्छ । बदाम खाँदा मुटु स्वस्थ रहन्छ र धेरै रोग हट्छ...
पुष १५ गतेदेखी २१ गते सम्म कस्तो रहला तपाईको दिन ? हेर्नुहोस साप्ताहिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साताको शुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको...
राउटेको स्वास्थ्य बिमा हुने, योगदान रकम सरकारले बेहोर्ने
लोपोन्मुख जाति राउटे समुदायका व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने प्रक्रिया अघि बढाइएको छ। योगदान रकम सरकारले नै बेहोर्ने गरी राउटे समुदायलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन लागिएको हो। स्वास्थ्य बिमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने...
किन चाँडै झर्छ वीर्य ? समाधानका तरिकाहरु …
हरेक जोडी यौनसम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् ।आज हामी यौनसम्बन्धलाई कसरी लामो बनाउने भनेर चर्चा गर्न गइरहेका छौँ । हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौनसम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ ।सम्भोग गर्दा छिटोछिटो स्वासप्रश्वास चलिरहेको छ...
किन हुन्छ डिप्रेसन ? के के हुन् लक्षणहरू ? कसरि उपचार गर्ने ? जानी राखौं
हाम्रो मन सधैँ एक एकनासको रहँदैन । कहिले खुसी हुने कहिले दिक्क लाग्ने । कहिले रमाइलो हुने त कहिले निराश हुने । यो कुरा सामान्य हो । आर्थिक नोक्सानी, आफन्तको मृत्यु, व्यापारमा घाटा, परीक्षामा असफलता आदि हुँदा मन सुखी हुनु स्वभाविक हो । कहिलेकाहीँ यत्तिकै पनि २/४ दिनसम्म नरमाइलो लाग्न...
सुधार्नै पर्ने हाम्रा १० गल्ती
स्वस्थकर दीर्घ जीवनका लागि धेरै कुरामा ध्यान दिनु अनिवार्य छ । तर हामीले साना–ठूला गल्तीहरु गरिरहेका हुन्छौं । हामीले दैनिक जीवनमा गर्ने यस्ता गल्तीले हाम्रो जीवनलाई अस्तव्यस्त र अस्वस्थ बनाउन सक्छ । जीवनचर्याका लागि हामीले यस्ता गल्तीहरुमा सुधार्न अति आवश्यक छ । यहाँ तपाईं–हामीले सुधार्नुपर्ने गल्तीहरुका बारेमा चर्चा गर्न लागेको...