Author: Admin

बुद्धको शिक्षामा आधारित जीवनशैली नै विश्व शान्तिको मूल आधार : सभामुख घिमिरे
TNV News Update

बुद्धको शिक्षामा आधारित जीवनशैली नै विश्व शान्तिको मूल आधार : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बुद्धमार्गको अनुसरण गर्न सक्नु नै आन्तरिक तथा बाह्य द्वन्द्वबाट ग्रस्त विश्वमा स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन्। २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बुद्धका उपदेशहरूलाई आत्मसात् गर्दै समता, करुणा र मेलमिलापको बाटो समाउन सबैलाई आह्वान गरेका हुन्। सभामुख घिमिरेले बौद्ध धर्मको...
बुद्धको दर्शनले आज पनि समावेशी र न्यायपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : प्रचण्ड
TNV News Update

बुद्धको दर्शनले आज पनि समावेशी र न्यायपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : प्रचण्ड

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान् गौतम बुद्धको व्यवहारमै आधारित शिक्षाले आज पनि समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरणा दिइरहेको बताएका छन् । गौतम बुद्धको २५६९औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले बुद्धको दर्शनले ‘क्रान्ति र शान्ति’ परस्पर विरोधी...
नेपाली टिम प्रथम
TNV News Update

नेपाली टिम प्रथम

काठमाण्डौँ । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र   (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् । व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली...
लुम्बिनीमा तीन दिने कार्यक्रमसहित बुद्धजयन्ती मनाइँदै
TNV News Update

लुम्बिनीमा तीन दिने कार्यक्रमसहित बुद्धजयन्ती मनाइँदै

रुपन्देही । दुई हजार पाँच सय ६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइने भएको छ ।लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार...
हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्न माग
TNV News Update

हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्न माग

बुटवल।  नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फर्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फर्मासिष्टको दरबन्दी अनिवार्य गर्न माग गरे ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका...
फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा
TNV News Update

फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिव पदमा...
तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ सम्पन्न, अधिकार र समावेशिताको सशक्त बहस
TNV News Update

तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ सम्पन्न, अधिकार र समावेशिताको सशक्त बहस

तिलोत्तमा । दलित समुदायको अधिकार, न्याय र समावेशितालाई स्थापित गर्न आयोजित ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ दुई दिने कार्यक्रमसँगै शनिबार सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न उत्सव विविध सत्र, छलफल, प्रस्तुति र रचनात्मक कार्यक्रमसहित सम्पन्न भएको हो। समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले ज्ञान उत्सवको...
देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
TNV News Update

देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ  । देशभर मौसममा सक्रिय प्रणालीहरूको संयुक्त प्रभावले विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहँदा देशका विभिन्न स्थानमा बादल लाग्ने, वर्षा र हिमपातका सम्भावना देखिएका छन्। महाशाखाका अनुसार देशका पहाडी भूभागहरूमा आंशिकदेखि...
भारत–पाकिस्तान सीमामा तनाव कायमै, युद्ध विराम उल्लङ्घनको आरोप–प्रत्यारोप
TNV News Update

भारत–पाकिस्तान सीमामा तनाव कायमै, युद्ध विराम उल्लङ्घनको आरोप–प्रत्यारोप

काठमाडौं ।  भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा फेरि एक पटक तनाव चुलिएको छ। दुबै मुलुकले एक–अर्कामाथि युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै आफ्नो पक्ष प्रस्तुत गरेका छन्। पछिल्ला घटनाक्रमले दशकयताकै खराब अवस्था सिर्जना भएको सुरक्षा विश्लेषकहरूले जनाएका छन्। भारतीय विदेशमन्त्री विक्रम मिस्रीले आइतबार भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनिएको पुष्टि...