Author: Admin

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वास्थ्य अवास्थाबारे जानकारी
TNV News Update

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वास्थ्य अवास्थाबारे जानकारी

कीर्तिपुर, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल...
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
TNV News Update

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ...
एमाले ओलीको निजी आदेशमा चल्छ : माधव नेपाल
TNV News Update

एमाले ओलीको निजी आदेशमा चल्छ : माधव नेपाल

काठमाडौँ, ३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले नेकपा (एमाले) ‘केपी बा’को पार्टी भएको र त्यहाँ उहाँको मात्र आदेश चल्ने भन्दै कम्युनिस्ट पार्टीको चरित्र गुमाएको बताउनुभयो ।...
उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा रारा च्याम्पियन
TNV News Update

उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा रारा च्याम्पियन

पोखरा, ३ फागुन । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औँ आहा राराको‌ उपाधि जितेको हो । आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको‌ छ । यसअघि २०६२ सालमा...
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम्’, कलाकारले सुनाए अनुभव
TNV News Update

शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम्’, कलाकारले सुनाए अनुभव

आकांक्षा धामी काठमाडौँ, ३ फागुन । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्मले एक नवविवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा...
पोखरा घटना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम
TNV News Update

पोखरा घटना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम

आकांक्षा धामी काठमाडौँ, ३ फागुन । २० लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो । समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष...
मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल
TNV News Update

मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते हुनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ । शनिबार पोखराबाट जलन घाइते भइ कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएको अस्पतालले...
लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, कारबाहीको माग
TNV News Update

लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, कारबाहीको माग

Nepal काठमाडौँ, ३ फागुन । लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको हो । रातको समयमा उत्तेजित भीडले उहाँको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत् जनाएको छ । सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई...
द्वन्द्व पीडितका सबै उजुरी दराजमा थन्काइयो, आयोग पेन्डुलम भयो : द्वन्द्व पीडित कोइराला
TNV News Update

द्वन्द्व पीडितका सबै उजुरी दराजमा थन्काइयो, आयोग पेन्डुलम भयो : द्वन्द्व पीडित कोइराला

करिब ११ बर्ष चलेको द्वन्द्वको घाउ आज दुई दशक बितिसक्दा पनि आलो नै छ । यतिबेला राज्यले द्वन्द्वका घट्नाहरुलाई कस्तो अवस्थामा पुर्‍याएको छ भने जसलाई पीडा परेको छ उसले मात्रै बोल्नुपर्ने, पीडा नपरेका मान्छेहरु राज्यको संयन्त्रमा पुगेर हालीमुहाली गरिरहेका छन् । ती व्यक्तिहरुले हाम्रो पीडा बुझ्नै नसक्ने अवस्थामा रहेकाले सकेसम्म...