नाउपाबाट उम्मेदवार बनेका चौधरी सहित दर्जनौँ नेता कार्यकर्ता जनमतमा प्रवेश, उपनिर्वाचनमा जीत सुनिश्चित रहेको डा.राउतको दावि
बुटवल । उपनिर्वाचनको मिति नजिकिदैँ गर्दा रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आइतवार रुपन्देहीको क्षेत्र नं.३मा पर्ने सियारी गाउँपालिकामा अयोजना गरिएको वृहत पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा पार्टी प्रवेश गराउनु भएको हो । जनमत पार्टीले अघिल्लो निर्वाचनमा नागरिक...
जापानमा ‘गुल्मी सत्यवती समाज’ को समिति गठन, संरक्षकमा निर्मल ढकाल
टोकियो, जापान – २०८२ साउन २२ जापानमा रहेका गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाका प्रवासी नेपालीहरूलाई एकता, सहयोग र सामाजिक सेवामा संगठित गर्नका लागि ‘गुल्मी सत्यवती समाज जापान’ नामक संस्थाको प्रारम्भिक समिति गठन गरिएको छ। समाजको संरक्षकमा लामो समयदेखि जापानमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका सफल युवा व्यवसायी निर्मल ढकाल चयन हुनु...
यी पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान, उच्च सावधानी अपनाउन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहनुका साथै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभावले नेपालको मौसममा हलचल देखिएको छ। यी दुई मौसमी प्रणालीको संयुक्त प्रभावले देशभरको मौसम सामान्यतया बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा...
आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको...
साउने सङ्क्रान्तिः कृषिको थकान मेट्दै प्रकृति र शिवको आराधनाको शुभारम्भ
बुटवल । असारमा लामो समयसम्म गरिएको कृषि कर्मको थकान मेट्दै, प्रकृतिको हरियाली र शिवभक्तिको महिना श्रावणको शुभारम्भसँगै आज देशभर साउने सङ्क्रान्ति (कर्कट सङ्क्रान्ति) हर्षोल्लासका साथ मनाइँदै छ। सूर्यले कर्कट राशिमा प्रवेश गरेको यस दिनदेखि दक्षिणायन सुरु हुने, वर्षाको मध्यविन्दु मानिने र कृषिसँग जोडिएको यस पर्वको सांस्कृतिक र खगोलीय महत्त्व रहेको...
मुलुकमा आर्थिक विकास गर्न र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण
बुटवल । बुटवलको सुख्खानगरमा संचालित श्री द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २५ औं वर्षलाई रजत जयन्ती समारोहका रुपमा मनाएको छ । सो अबसरमा सहकारीले सहकारीका शेयर सदस्यहरुलाई सहकारी प्राधिकरण ऐन तथा सहकारी अभियानका वारेमा अभिमुखिकरण गरेको छ । सहकारी विज्ञ तथा बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण...
प्रहरी तैनाथ गरी ग्रामीण विकास लघुवित्तले गर्यो साधरणसभा, समाज लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रस्ताव पारित गर्न अवैध सभा
बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ। बुटवल स्थित पाम इन्टरनेसनल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय...
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई आज स्वदेश फर्किएकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै त्यसै क्रममा आयोजित अन्य उच्चस्तरीय बैठक...
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ । शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताए । असारको २९ गते २ बजे नगरसभा गर्नेगरी...