यी चीजहरूको सेवनले घुर्ने समस्यालाई हटाउनेछ र अरूको निद्रा बाधित गर्दैन।
धेरै व्यक्ति थ कित भएको बेला सुत्दा घु र्ने गर्दछन, तर धेरै व्यक्तिहरु छन् जसको घु र्ने बानी नै हुन्छ । यदि व्यक्ति दिनहुँ घु र्ने गर्छ भने यो उसको खराब बानी होइन बरु रो ग हो। यो ठीक समयमा उपचार गर्नु धेरै महत्त्वपूर्ण छ किनकि घु र्ने मानिसलाइ यो...
बुढापाकाले कान किन कम सुन्छन् ?
हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै गएपछि वृद्धवस्थामा कानको भित्री भागका नसाहरु खिइँदै जान्छ, जसले श्रवणशक्ति कम हुँदै जान्छ । वृद्धावस्थामा कुनै पनि व्यक्तिले एक्कासि कान सुन्न...
म: म: खादा होश गर्नुस्
म: म: खादा होश धेरैले थिए,सरकारले कार्यक्रम मात्रै ल्याएको हो। बीमाको पैसा पाइदैन। वित्थामा किन २५ सय रुपैयाँ खर्च गर्नु ? तर उनले गाउँलेका कुरा अटेर गर्दै स्वास्थ्य बीमामा सहभागी भए । स्वास्थ्य बीमा सहभागी भएको केही महिनामै उनकी आमा यशोधरा चन्दको स्वास्थ्यमा समस्या देखिए पछि भदौं पहिलो साता स्थानिय...
ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको खर्चको क्षतिपूर्ति मागेपछि…
सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले...
बालबालिकालाई ज्वरो आउँदा के खुवाउने के नखुवाउने ?
ज्वरो आउँदा शरीरको आवश्यक इनर्जी बढ्ने भएकाले साबिकको भन्दा बढि क्यालोरी खुवाउनुपर्ने हुन्छ । बालबालिकालाई डिहाइड्रेसन हुन नदिन सादा पानी, सुप, ग्लुकोज पानी, जुस, गेडागुडिको रस प्रशस्त खुवाउनुपर्छ । तारेको र तेलमा भुटेको चिल्लो खानेकुरा, घिउ, काब्रोनेटेड डिग्स (कोक, फेन्टा) त्यस्तै, आइसक्रिम, केक, पेस्ट्रि, जंक फुड (चकलेट, चाउचाउ, बिस्कुट, पिज्जा,...
शक्तिशाली र भाग्यमानी हुन्छन् अन्य राशिको तुलनामा यी ४ राशिका व्यक्ति !
मानिसको भाग्य र भविष्य जन्म अनुसार नै तय भएको हुन्छ । जन्मदिन (जन्म समय) का आधारमा उसको राशि तय हुन्छ।त्यही राशि अनुशार कसको भाग्य र भविष्य कसतो भन्ने छुट्याउन सकिन्छ। ज्योतिष शास्त्रका अनुसार, मानिसको जीवन उनको राशि अनुसार चल्ने गर्छ। कुन मानिसमा ग्रह नक्षत्रहरुको कस्तो प्रभाव परेको छ भन्ने राशि...
पिसाब संक्रमण, मृगौलाको पत्थरीको समस्या हटाउन मकैको जुँगा फाइदाजनक
मनसुनमा मकै खानुको मजा बेग्लै हुन्छ । वर्षायाममा धेरै मानिसहरु मकै खान रुचाउँछन् । मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ । हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी,...
हप्तामा एक दिन उपवास (ब्रत ) बस्दा यस्तो लाभ
भोक, यो शब्द सुन्दा कसको दिमागमा विभिन्न परिकारका खानेकुराको चित्र नआउला र । हामीले प्राय दिनमा ४, ५ पटक भन्दा बढि खाना र खाजा खाइरहेका हुन्छौ । एकचोटि याद गरौँ त के हामीले खाइरहेको खानाले फइदा मात्र गरेको छ या त्यसका केही बेफाइदा पनि छन् । तर हामीलाई के मतलब...
अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत
‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’ धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् । बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी...